30.7 C
Birgunj
24 October 2024
KALIKATIMES.COM

शिवम् बचतकाे १० औं साधारण सभा सम्पन्न, सांसद साहद्वारा उद्घाटन

वीरगंज । शिवम् बचत तथा ऋण सहकारी संस्था लि. वीरगंजकाे १० औ वार्षिक साधारण सभा साेमबार सम्पन्न भएकाे छ ।
 
वीरगंज नगर सभा गृहमा भएकाे साधारण सभाकाे उद्घाटन प्रदेश सभा सदस्य(सांसद) राजेशवर साहले गरेका थिए । कार्यक्रमका प्रमुख अतिथी समेत रहेका सांसद साहले दिप प्रजवलीत गरि सधारण सभाकाे उद्घाटन गरेका थिए । 
 
संस्थाका अध्यक्ष शिवजी गुप्ताकाे अध्यक्षतामा भएकाे कार्यक्रममा नेकपाका नेता शम्भु गुप्ता, संस्थाका प्रबन्धक राजेन्द्र जयसवाल लगायतकाले मन्तव्य राखेका थिए । 
 
सधारण सभामा संस्थाका काेषाध्यक्षद्वा प्रस्तुत आर्थिक बर्ष २०७६/०७७ काे आय/व्यय पनि सभाले तालि बजाएर पारित गरेकाे थियाे ।
प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स

माओवादी केन्द्र पाेखरियाले २१ बुंदे माग राख्दै नगरपालिकालाई बुझायाे ज्ञापन

कालिका टाईम्स
SQL requests:208. Generation time:4.132 sec. Memory consumption:81.24 mb