36.8 C
Birgunj
19 April 2025
KALIKATIMES.COM

चिसाे बढे पछि पाेखरिया नगरपालिकाद्वारा दाउरा वितरण

pokhariya napama daura bitran_kalikatimes

पाेखरिया । पर्साको पोखरीया नगरपालिकाले आज पुन: दाउरा बितरण गरेको छ । बढदो चिसाे र शितलहरलाई मध्य नजर गर्दै आगाे बाल्नकाे लागि नगरपालिकाले दाउरा विरण गरेकाे हाे ।

पोखरीया नगरपालिकाको गाडीबाट पोखरीया बजार क्षेत्र र १ देखी १० नम्बर वडामा दाउरा बाडिएको नगरपालिका कार्यालयले जनाएकाे छ । नगरपालिकाकाे चाेक चाेकमा सर्वसाधारणलाई जाडोबाट बाँचन आगाे बालेर ताप्नकाे लागि दाउरा बितरण गरीएकाे  नगरपालिकाकी उपप्रमुख सलमा खातुनले बताइन ।

३ वटा ट्रकमा आएको दाउरा पहिला बजार क्षेत्र भित्र बाडिदै प्रत्येक वडामा बाडिएको समाजिक शाखाका प्रमुख बिनोद पाण्डेले बताए । यस भन्दा पहिला पनि पोखरीया नगरपालिकाले पोखरीया बजार क्षेत्रका सबै चाेकहरुमा दाउरा बितरण गरेको थियो ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

डा. राकेशकुमार झाद्वारा युरोपेली सोसाइटी अफ ग्यास्ट्रोइन्टेस्टाइनल एन्डोस्कोपीका फेलो (एफइएसजीइ) उपाधि प्राप्त

कालिका टाईम्स

सखुवा प्रसौनीमा लगाइएकाे मकैबालीमा घोगा तथा घोगामा दाना लागेन

कालिका टाईम्स

चामलकाे बाेरामा लागू औषध बरामद, दुई जना पक्राउ

कालिका टाईम्स
SQL requests:214. Generation time:6.252 sec. Memory consumption:82.47 mb