33.5 C
Birgunj
18 April 2025
KALIKATIMES.COM

मेयर सरावगीद्वारा बसडिलवामा कम्बल वितरण

mayer bijay sarawagi_kalikatimes

वीरगंज । वीरगंज महानगरपालिकाका मेयर विजय कुमार सरावगीले मंगलबार बिरगंज महानगरपालीकाकाे वडा नं. २९ बसडिलवामा कम्बल वितरण गरेका छन् ।

समाजसेवि राम सरार्फकाे सहयोगमा मेयर सरावगीले बसडिलवाका दलित, थारु, एक्ल महिला, गरिब, अशहायको घर घरमा पुगी मेयर सरावगीले १०० थान कम्बल वितरण गरेका हुन् ।

साे कार्यमा मेयरका राजनितिक सल्लाहकार मुकेश द्विवेदी, समाजवादी पार्टीका बालेश्वर चौधरी, वार्ड न‍‍ं. २९  का वडाध्यक्ष धर्मेन्द्र चौधरी, युवा नेता पिन्टु उपाध्यय, अनुज गुप्ता, हिरा चौरसिया, असलम अन्सारी लगायतकाे उपस्थिति रहेको थियो ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

डा. राकेशकुमार झाद्वारा युरोपेली सोसाइटी अफ ग्यास्ट्रोइन्टेस्टाइनल एन्डोस्कोपीका फेलो (एफइएसजीइ) उपाधि प्राप्त

कालिका टाईम्स

सखुवा प्रसौनीमा लगाइएकाे मकैबालीमा घोगा तथा घोगामा दाना लागेन

कालिका टाईम्स

चामलकाे बाेरामा लागू औषध बरामद, दुई जना पक्राउ

कालिका टाईम्स
SQL requests:214. Generation time:6.141 sec. Memory consumption:82.47 mb