29.3 C
Birgunj
18 April 2025
KALIKATIMES.COM

वडाध्यक्ष पटेलद्वारा एकल र दलित महिलाहरुलाई कम्बल बितरण

वीरगंज । पर्साको कालिकामाई गाउपालिकाको वडानम्बर ३ हरिहरपुरबिर्तामा आज एक समारोहका बिच १ सय थान कम्बल बितरण गरिएको छ ।

बिगत ४ दिन देखी बढेको शितलहरका कारण जाडोबाट बच्नका लागी कम्बल बितरण गरिएको वडानम्बर ३ का वडाअध्यक्ष संजय पटेलले बताउनु भएको छ । वडानम्बर ३ का ७६ जना एकल महिला र २४ जना बिपन्न र दलित महिलाहरुलाई कम्बल बितरण गरिएको वडा कार्यालयले जनाएको छ ।

वडाअध्यक्ष संजय पटेलको अध्यक्षतामा भएको कम्बल बितरण समारोहमा वडासदस्य रामराज चौरसिया, जाकिर हुसेन, कमलेश पासवान, संजय कुर्मी लगायतकाे सहभागीता रहेको थियो ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

डा. राकेशकुमार झाद्वारा युरोपेली सोसाइटी अफ ग्यास्ट्रोइन्टेस्टाइनल एन्डोस्कोपीका फेलो (एफइएसजीइ) उपाधि प्राप्त

कालिका टाईम्स

सखुवा प्रसौनीमा लगाइएकाे मकैबालीमा घोगा तथा घोगामा दाना लागेन

कालिका टाईम्स

चामलकाे बाेरामा लागू औषध बरामद, दुई जना पक्राउ

कालिका टाईम्स
SQL requests:218. Generation time:21.904 sec. Memory consumption:82.74 mb