29.3 C
Birgunj
18 April 2025
KALIKATIMES.COM

रातीकाे समयमा सड़क पेटीमा भेटिएकाहरुलाई कम्बल सहयाेग

kambal sahyog2_kalikatimes

वीरगंज ।  साहिब दरबार सेवा संस्थान, चैरीटेबल ट्रस्टको Young Wings ले बीरगंजमा बढेको चिसो र शीतलहरले बीरगंजको सड़क पेटीमा जीवनयापन गरीरहेका असमर्थ मानिसहरुलाई कम्बल सहयाेग गरेका छन् ।

अत्याधिक चिसो रातमा केही सहजका साथ रात काटन् सकोस् भन्ने उद्देश्यले शुक्रबार राती १०:०० बजे देखी १२:३० सम्म नेपालको मुख्य प्रवेश द्धार शंकराचार्य गेट हुंदै नगवा, बसपार्क, लिंकरोड, घण्टाघर, मुर्ली चौंक, पावर हाउस, रानीघाट, पानीटंकी, रेल्वेरोड लगायतका सड़क पेटीमा भेटेका २० जना मानिसहरुलाई कम्बल ओढाई सहयोग गरेका हुन् ।

राजपाका नेता उमेशलाल सहनी, Young Wings का अयुब मियाँ, रूपेश मान सिंह, लियाकत अली, राजकुमार सर्राफ, अफरोज आलम लगायतकाले रातीकाे समयमा सडक पेटिमा भेटेकाहरुलाई कम्बल सहयाेग गरेका हुन्  ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

डा. राकेशकुमार झाद्वारा युरोपेली सोसाइटी अफ ग्यास्ट्रोइन्टेस्टाइनल एन्डोस्कोपीका फेलो (एफइएसजीइ) उपाधि प्राप्त

कालिका टाईम्स

सखुवा प्रसौनीमा लगाइएकाे मकैबालीमा घोगा तथा घोगामा दाना लागेन

कालिका टाईम्स

चामलकाे बाेरामा लागू औषध बरामद, दुई जना पक्राउ

कालिका टाईम्स
SQL requests:214. Generation time:5.759 sec. Memory consumption:82.44 mb