27.9 C
Birgunj
17 April 2025
KALIKATIMES.COM

उपनिर्वाचनबाट निर्वाचित वडाध्यक्ष चौधरीद्वारा पद तथा गोपनियताको शपत ग्रहण

pad tatha gopniyetako sapat_kalikatimes

कलैया । बाराकाे बारागढी गाऊँपालिकाको वडा नं. १ का वडा अध्यक्ष सुरेश प्रसाद चौधरीले पद तथा गोपनियताको शपत ग्रहण गरेका छन् । मंसिर १४ गते सम्पन्न उपनिर्वाचनबाट निर्वाचित वडाध्यक्ष चाैधरीले आज एक कार्यक्रमका बिच पद तथा गाेपनियताकाे सपत लिएका हुन् ।

गाऊँपालिकाका अध्यक्ष देवदत बछाडले नवनिर्वाचित वडा अध्यक्ष सुरेश चौधरीलाई पद तथा गोपनियताको शपत ग्रहण गरेका छन् । आफु जुनपनी पार्टिबाट निर्वाचित भएपनि वडावासिलाई आफुले कुनै पक्षपात नगरी सबैको भलो हुने काम गर्ने वडाध्यक्ष चाैधरीले बताए ।

शपत ग्रहण कार्यक्रममा रामबाबुर साह, ज्योती साह, सुखल चौधरी, अशोक साह, विजय साह लगायत विभिन्न राजनितिक दलका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो । कार्यक्रमकाे सहजिकरण प्रमुख प्रशासकिय अधिकृत अमोद चौधरीले गरेका थिए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पत्रकारमाथि आक्रमण गर्नेलाई कारबाही गर्न माग

कालिका टाईम्स

गहुँको छवाली र ठूठ्ठा जलाउदा आगलागीको जोखिम

कालिका टाईम्स

प्रदेश स्तरीय महिला सञ्जाल सँगको छलफल वीरगंजमा सुरु

कालिका टाईम्स
SQL requests:215. Generation time:8.262 sec. Memory consumption:82.46 mb