27.9 C
Birgunj
17 April 2025
KALIKATIMES.COM

भ्रष्टाचार मुक्त र बिकास युक्त वडा निर्माणको लागि नेकपालाई मतदान- अनेरास्ववियू

माेहत्तरी । नेपालकाे विभिन्न स्थानमा अगामी १४ गते उप-निर्वाचन हुँदै छ । सबै पार्टीहरु अ-आफ्नो उमेदवार बिजय गराउनका लागि परेका छ्न ।

मोहत्तरी जिल्लाको बलबा नगरपालिकाको २ वटा वडाको चुनावलाई विशेष रुपमा देखीएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट अनेरास्ववियूले समेत आफ्नो पार्टी निकट उमेदवार जिताउन लागि परेको छ ।

सुर्य छापमा मतदान गरी, भ्रष्टाचार मुक्ति र बिकास युक्ति वडा निर्माणको लागि सुर्य छापमा मतदान गरी ठूलो मत अंतरले बिजय गराउन अनेरास्ववियूका साबिक समितिका केन्द्रिय सचिव सुर्यनरायण साहले बलबा वडा न.२ र ८ का जनतामा अपील गरेका छ्न ।

बलबा नगरपालिका वडा न.२ को उमेदवार कृष्णदेब साह (कृष्णा) र वडा न.८ लक्ष्मेशर यादव लाई जिताउने अभियानमा अनेरास्ववियू जुटेको छ ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पत्रकारमाथि आक्रमण गर्नेलाई कारबाही गर्न माग

कालिका टाईम्स

गहुँको छवाली र ठूठ्ठा जलाउदा आगलागीको जोखिम

कालिका टाईम्स

प्रदेश स्तरीय महिला सञ्जाल सँगको छलफल वीरगंजमा सुरु

कालिका टाईम्स
SQL requests:215. Generation time:5.391 sec. Memory consumption:82.46 mb