16 April 2025
KALIKATIMES.COM

अन्तराष्ट्रिय बाल दिवसको अवसरमा विद्यार्थीहरुलाई प्रशिक्षण

abhiyan sampan_kalikatimes

काठमाण्डौ । अन्तराष्ट्रिय बाल दिवसको अवसरमा बुधबार के एण्ड के कलेजमा अध्ययनरत बिएसडब्लु दोस्रो बर्षका विद्यार्थीहरुले जनचेतना मूलक एक दिने अभियान सम्पन्न गरेका छन् ।

अभियान अन्तर्गत कलेजका विद्यार्थीहरुले काठमाण्डौका सिभिएम सकेन्डरी स्कुल, वाल्फेयर एकेडमी र जेनिथ एकेडमीका विद्यार्थीहरुलाई अधिकार सम्बन्धी प्रशिक्षण दिएका हुन् । कलेजका विद्यार्थी संजय चौधरी, रक्छा बाम, सफल दहाल, सबिन राउत, अबिन कार्कीद्वारा विभिन्न विद्यालयका बालबालिकाहरुलाई बाल अधिकार सम्बन्धी प्रशिक्षण दिएका थिए ।

bal adhikar sambandhi prasixan_kalikatimesअभियानका संचालक भेष साहले सबै प्रशिक्षार्थी विद्यार्थीहरुलाई विभिन्न सत्रको बारेमा जानकारी गराएका थिए । अभियानलाई थप प्रभावकारी बनाउन अगाडी सशक्त्त कार्यक्रम गरिने अभियानकर्ता अबिन कार्कीले वताए ।  

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

जिल्लाकाे शान्ति सुरक्षा कायम गर्न पर्सा प्रशासन असफल, वीरगंज फेरी असान्त बन्दै

कालिका टाईम्स

वीरगंज जेसीजद्वारा कलाकार साह, अली र सहनी सम्मानित

कालिका टाईम्स

शाेभा यात्रामा ढुंगामुडा भएपछि झडप हुँदा एसपि, डिएसपि सहित ४० जना घाइते

कालिका टाईम्स
SQL requests:217. Generation time:4.471 sec. Memory consumption:82.5 mb