22.1 C
Birgunj
24 October 2024
KALIKATIMES.COM

वेलफेयर र सेवाकेन्द्रद्वारा एक सय ५० छठ ब्रतालुलाई साडी र पिठो

kapada bitran_kalikatimes

वीरगंज । रुगंटा वेलफेयर सोसाईटी वीरगंजको सहयोगमा ग्रिन सिटी समुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरले एक सय ५० जना छठ ब्रतालुहरुलाई साडी वितरण गरेको छ ।

सबैको हात, सबैको साथ जरुरतमन्द र असहाय व्यक्तिको लागि कपडा बैंक अन्तर्गत छठ पुजाको अवसरमा साडी वितरण गरिएको व्यवस्थि वीरगंज अभियानका अध्यक्ष दिलिप राज कार्कीले वताए । वीरगंज महानगरपालिका कार्यालय अगाडी एक कार्यक्रमका बिच वीरगंजका एक सय ५० गिरिब, दलित र विपन्न परिवारलाई नयाँ साडीको साथै पिठो वितरण गिरएको कार्कीले जानकारी गराए ।

सेवा केन्द्रका अध्यक्ष जयप्रकाश खेतानको अध्यक्षतामा र वेलफेयर सोसाईटीका मुरलिधर रुगंटाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा त्रिलोकी चन्द्र दारुका, कैलास बजाज, कुन्ता देवी रुगंटा, राधा देवी रुगंटा, बसुन्धरा रुगंटा, वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरिक्षक निर्मल पनेरु लगायतकाको सहभिगता रहेको थियो ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स

माओवादी केन्द्र पाेखरियाले २१ बुंदे माग राख्दै नगरपालिकालाई बुझायाे ज्ञापन

कालिका टाईम्स
SQL requests:215. Generation time:5.201 sec. Memory consumption:81.39 mb