वीरगन्ज । जोन डियर ट्रयाक्टर प्रा.ली.ले नेपालमा थप ५ वटा नया“ मोडल अजा लन्च गरेको छ ।
होटल भिस्वामा अयोजित एक कार्यत्रममाको बिच क्म्पनिका डिभिजनल प्रमुख राजेश मलिकले नया“ मोडलको लन्च गरिदै कृषकहरुको भवना, चाहना तथा माग अनुसार कम्पनिल मोडल नेपाली बजारमा ल्याएको जानकारी दिए ।
जोन डियर ट्रयाक्टर कम्पनिको स्थापना १८३७ मा अमेरीका भएको र अहिलेसम्म ९० वटा भन्दा बढी देशमा आफनो व्यपार फैलाएको मलिकले बताए । नेपाली बजारमा ल्याएको नया“ मोडलले नया“ प्रवीधी र कृषी क्षेत्रमा आधुनीकीकरण लाइ बढी जोड दिईने बिश्वास व्उक्त गरेका थिए ।
२००२ देखी यस जोन डियर कम्पनी भारतवाट उत्पादन सुरु गरेको छ । बढी उत्पादकत्व वढी ताकतवरले यस कम्पनिले नाम कमएको छ आदित्य साहले जानकारी दिए ।
लन्च कार्यक्रममा किसान,तथा पार्ट बिक्रेताहरुको सहभगाी रहेको थियो । रकार्यक्रममा एरिया मैनेजर शौरभ राज लगाएतले उत्पादनको बारेमा जानकारी दिएका थिए ।