Date
आइत, भदौ १४, २०८३
Sun, August 30, 2026

निजामती कर्मचारी संगठन मधेश प्रदेशकाे उपाध्यक्षमा पुन: कुशवाहा

spot_img
spot_img

वीरगंज । नेपाल निजामती कर्मचारी संगठन मधेश प्रदेशकाे दाेस्राे अधिवेशन शनिबार जनकपुरमा सम्पन्न भएकाे छ । सम्पन्न अधिवेशनले जीतनारायण भगतकाे अध्यक्षतामा सर्वसहमत १९ सदस्यीय नयाँ प्रदेश समिति चयन गरेकाे हाे ।

समितिकाे उपाध्यक्षमा राज कुशवाहा, पिन्कु ठाकुर, महासचि हरिन्द्र साह, सचिव राजिव यादव, आसुताेष कुशवाहा, काेषाध्यक्ष ज्ञानी साह, सदस्यमा दिनेश लुइटेल, विश्वा भट्टराई, कयश हुसेन, राेहित चाैहान लगायतका सर्वसहमत चयन भएका हुन् । 

प्रदेश समितिकाे उपाध्यक्ष भएका कुशवाहा पर्साका हुन् । वीरगंज महानगरपालिका वडा नम्बर २४ बहुअरी निवासी कुशवाहा देस्राे कार्यकालकाे लागि संगठनाकाे उपाध्यक्ष चयन भएका छन् । हाल उनी पर्सा कै जिराभवानी गाँउपालिकामा प्रमुख प्रशासकीय अधिकृतका रुपमा कार्यरत छन् ।

यसैगरी समितिकाे सचिवमा चयन भएका आशुतोष कुशवाहा पनि पर्सा कै हुन् । उनि हाल जिल्ला प्रशासन कार्यालय पर्सामा कार्यरत छन् ।

यस्तै संगठनकाे मधेस प्रदेश सदस्यमा चयन भएका कयश हुसेन र राेहित चाैहानपनि पर्सा कै हुन् । हुसेन वीरगंजकाे नारायणी अस्पतालमा र चाैहान जिल्ला हुलाक कार्यालय पर्सामा कार्यरत छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रसुवा बाढीपीडितका लागि जेन जि पर्साको राहत सामग्री संकलन अभियान

वीरगंज । रसुवा जिल्लामा आएको बाढीबाट प्रभावित तथा पीडित परिवारका लागि जेन जि युथ फोर्स पर्साले राहत सामग्री संकलन अभियान सुरु गरेको छ । जेन...

रुङ्टा ग्रुपद्वारा विपद् प्रभावितका लागि २ करोड १ लाख सहयोग

वीरगंज । वीरगंजका उद्योगपति तथा समाजसेवी मुरलीधर रुङ्टा अध्यक्ष रहेको रुङ्टा ग्रुपले बाढी तथा पहिरोबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी...

विपद् कोषमा १ लाख २० हजार सहयोग गरेको भन्दै फर्जी स्टेटमेन्ट बनाउने पक्राउ

वीरगंज । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेको भन्दै नक्कली बैंक स्टेटमेन्ट तयार गरी सामाजिक सञ्जालमार्फत भ्रम फैलाउने एक व्यक्ति रामेछापमा पक्राउ...