24.6 C
Birgunj
23 October 2024
KALIKATIMES.COM

बस दुर्घटनामा मृत्यु भएका विद्यार्थीहरूको सम्झनामा नेवि संघद्वारा दिप प्रजवलन

वीरगन्ज, ९ पुस ।
दाङमा भएको बस दुर्घटना परि मृत्यु भएका विद्यार्थीहरूको सम्झनामा सोमबार वीरगन्जमा दिप प्रजवलन गरिएको छ । नेवि संघ, पर्साको आयोजनामा वीरगंजको घण्टाघरमा दिप प्रजवलन गरिएको हो । मृत्यु भएका विद्यार्थीहरुको आत्माको चिर शान्तिका लागि दिप प्रजवलन गरिएको नेविसंघ पर्सा बिश्वास द्विवेदिले वताए ।

श्रद्धाञ्जली सभा तथा दिप प्रजवलन कार्यक्रममा नेपाली कांग्रेस पर्साका जिल्ला सचीव श्याम पटेल , महम्मद सहाबुदिन, नेवि संघका केन्द्रिय सदस्य शुधिर पटेल , बद्री तिवारी, विद्यार्थी नेता विश्वास द्विवेदी, वीरगन्ज महानगरपालिका कार्यसमितिका कोसाध्यक्ष सुशील खेतान, तरुण दल पर्साका उपाध्यक्ष कालू सिंह, जिल्ला सचीव विवेक चौरसिया , विद्यार्थी नेता रोशन सिंह , बिबेक गुप्ता , जितेन्द्र मिश्रा , मुन राज तिवारी , कृष्ण उपाध्याय , सन्जिव मिश्रा, इङ्रासन यादव, रुद्र हलदार, सुरेन्द्र लामिछाने लगायतकाको उपस्थिती रहेको थियो ।

कार्यक्रममा एक मिनेट मौन धारण गरि सम्बेदना प्रकट समेत गरिएको थियो । गत शुक्रबार बान्केको दाङमा विद्यार्थीहरु पिकनिकबाट घर फर्किदा बस दुर्घटना भएको थियो ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स

माओवादी केन्द्र पाेखरियाले २१ बुंदे माग राख्दै नगरपालिकालाई बुझायाे ज्ञापन

कालिका टाईम्स

सिनेमा हलमा एमआरपीभन्दा बढी मूल्यमा खानेकुरा बिक्री गर्न नपाइने

कालिका टाईम्स
SQL requests:215. Generation time:4.284 sec. Memory consumption:81.47 mb