30.1 C
Birgunj
23 October 2024
KALIKATIMES.COM

लायन्स र लियोको फेलोसिप कार्यक्रम सम्पन्न

felloship-kalikatimes

वीरगंज । लियो र लायन्स क्लबको संयुक्त आयोजनामा शनिबार निजगढको मयुरीमा फेलोसिप कार्यक्रम सम्पन्न भएको हो । दवै क्लबका सदस्यहरु वाराको निजगढमा रहेको मयुरी डाडामा प्ुगी पिकनिक मनाउदै फेलोसिप कार्यक्रम गरेका थिए ।

leo dipen-kalikatimes

कार्यक्रममा लायन्स क्लब अफ आदर्शनगरका अध्यक्ष उमेश शर्मा, लियो क्लब अफ वीरगंजका पूर्व अध्यक्ष दिपेन्द्र यादव, सरिता खड्कीलाई सम्मान समेत गरिएको थियो । कार्यक्रमकमा लायन्स क्लबका राघव अचार्य, गुडी जोशी, विजय ओझैया लगायतकाले मन्तव्य राखेका थिए भने कार्यक्रमको सहजिकरण लायन्स क्लबका बासु तिमिल्सिनाले गरेका थिए ।

leo sarita-kalikatimesकार्यक्रममा लायन्स क्लबका बलराम श्रेष्ठ, पप्पु श्रीवास्तव, पि.एम.सी. रमेश अग्रवाल, निलिमा पौडेल, लियो क्लबका सुमति भंगर, तिवारी यादव, शम्भु कुमार सुमन, इशक कुमार, मेराजुल हवारी, अंजली ग्रग, अमृता ठाकुर, नाजिया रहमानी लगायत ६५ जनाको सहभागिता रहेको थियो ।

eo-kalikatimes

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

सिनेमा हलमा एमआरपीभन्दा बढी मूल्यमा खानेकुरा बिक्री गर्न नपाइने

कालिका टाईम्स

तलब नपाएकाे भन्दै शिक्षकहरु पढाउन छाडेपछि विद्यार्थीहरु आन्दाेलित

कालिका टाईम्स

जसपा नेपाल विन्दवासिनीका अध्यक्षले पनि छाडे पार्टी, जसपामा गरे प्रवेश

कालिका टाईम्स
SQL requests:218. Generation time:4.553 sec. Memory consumption:81.51 mb