24.6 C
Birgunj
23 October 2024
KALIKATIMES.COM

नारायणी रंगशालालाई प्रादेशिक रंगशाला बनाउन मांग गर्दै वीरगंजमा प्रदर्शन तथा चक्का जाम

nebi sangh-kalikatimes

वीरगंज, १ पुस ।
प्रादेशिक रंगशाला वीरगंज स्थित रहेको नारायणी रंगशालालाई बनाउनु पर्ने मांग गर्दै आइतबार वीरगंजमा प्रदर्शन तथा चक्का जाम गरिएको छ । नेवि संघ, पर्साको आयोजनामा वीरगंजको माइस्थान चौकमा एक घण्टा चक्का जाम गर्नुको साथै प्रदर्शन समेत गरिएको हो ।

नेवि संघ, पर्साका अध्यक्ष बिश्वास रंजन द्विवेदीको नेतृत्वमा भएको कार्यक्रममा नेवि संघका केन्द्रि सदस्य सुधीर पटेल, बद्रीनारायाण तिवारी, विद्यार्थी नेता रोशन सिंह, विकेस पटेल, सुरज पटेल, कृष्ण उपाध्याय, दिपु गुप्ता, राहुल रौनियार, अजय कर्ण, खेम अधिकारी, विवेक गुप्ता, आसिफ अंसारी, अबदुल कयुम, राजन चौरसिया लगायतकाको सहभागिता रहेको थियो ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स

माओवादी केन्द्र पाेखरियाले २१ बुंदे माग राख्दै नगरपालिकालाई बुझायाे ज्ञापन

कालिका टाईम्स

सिनेमा हलमा एमआरपीभन्दा बढी मूल्यमा खानेकुरा बिक्री गर्न नपाइने

कालिका टाईम्स
SQL requests:215. Generation time:3.221 sec. Memory consumption:81.46 mb