40.2 C
Birgunj
8 April 2025
KALIKATIMES.COM

जगरनाथपुरमा निशुल्क आँखा शिविर सम्पन्न

sibir-kalikatimes

पर्सा, २० मंसिर ।
पर्साको जगरनाथपुर गाउँपालिकाको वडा नं. १, पिडारी गुठीमा बिहिबार निशुल्क आँखा शिविर सम्पन्न भएको छ । श्री ने.रा.प्रा.वि. पिडारीमा भएको शिविरमा ५ सय जना भन्दा बढीले आँखा परिक्षण गराएको दाइजो एवं सामाजिक कुरिति विरुद्धको जागरण मंचका अध्यक्ष बृजेश्वर प्रसाद चौधरीले वताए ।

दृष्टि आँखा अस्पताल रेटिना एण्ड सेन्टरको सहयोगमा दाइजो एवं सामाजिक कुरिति विरुद्धको जागरण मंचले शिविरको आयोजना गरेका थियो । शिविरमा वडा अध्यक्ष मंगरु राउत गद्दी, दृष्टी आँखा अस्पतालका प्रमुख डा. हरि शर्मा, दिनेश बहादुर क्षेत्री, हरि शर्मा लगायतकाको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

अझै पनि परम्परागत ढक तथा तराजुकाे प्रयोग, घाटा व्यहोर्नु परेको गुनासो

कालिका टाईम्स

वीरगंजमा टी२० महिला तथा पुरुष क्रिकेट प्रतियोगिता सुरु

कालिका टाईम्स

नगर प्रमुख पाठककाे अभिव्यक्ति प्रति कांग्रेसकाे आपत्ति, विवादित शिक्षक नियुक्ति रद्द गरि पुन: गर्न माग

कालिका टाईम्स
SQL requests:215. Generation time:3.852 sec. Memory consumption:82.49 mb