24.6 C
Birgunj
24 October 2024
KALIKATIMES.COM

नेवि संघको ठा.रा.ब. इकाई समिति विस्तार

nebi sangh trmc-kalikatimes

वीरगंज, ७ मंसिर ।
नेपाल विद्यार्थी संघ ठाकुर राम बहुमुखी इकाई समिति आज विस्तार गरिएको छ । इकाई अध्यक्ष मनोज कुमार साहले प्रेस विज्ञप्ती जारी गर्दै ठा.रा.ब. इकाई समिति २५ सदस्यि विस्तार गरिएको जानकारी गराएका हुन ।

जस अनुसार इकाई समितिका उपाध्यक्ष मो. समिर हुसेन, अनिल पटेल, खेम अधिकारी, सचिव राज चौरसिया, सह सचिव निखिल ओभmा, पप्पु यादव, कोषाध्यक्ष संध्या थापा चयन भएका छन ।

यस्तै सदस्यहरुमा राजकिशोर राज, कुन्दन यादव, विवेक सहनी, पुजा चौधरी, प्रिया गुप्ता, समिर मन्सुरी, पिन्टु पटेल, प्रभात श्रीवास्तव, चन्दन यादव, सुनिल चौधरी, रितेश कुमार यादव, धर्मेन्द्र चौरसिया, दिपेश प्रजापती, आशिव श्रीवास्तव, देवानन्द चौधरी, मन्दिप खडका र ओमप्रकाश पटेल रहेने गरी समिति विस्तार गरीएको अध्यक्ष साहले जानकारी गराएका छन ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स

माओवादी केन्द्र पाेखरियाले २१ बुंदे माग राख्दै नगरपालिकालाई बुझायाे ज्ञापन

कालिका टाईम्स
SQL requests:215. Generation time:3.277 sec. Memory consumption:81.46 mb