20.2 C
Birgunj
25 October 2024
KALIKATIMES.COM

जगरनाथपुर गाउँपालिकामा आगलागी, ४ लाख बराबरकाे क्षति

राजन कुमार बानिया/
पोखरिया, २४ कार्तिक । पर्साको जगरनाथपुर गाउँपालिकाकाे वडा नम्बर ६, संठीमा गएराती आगलागी भएको छ । आगलागीमा स्थानीय गणेश पटेल, जितेन्द्र पटेल, झनु पटेलको गरी करीब चार लाख बराबरको धनमाल जलेर नष्ट भएको पिडीतले बताएका छन् ।

तीनै जना बस्ने एउटै घरमा आगालागी हुँदा नगद ६० हजार , गरगहाना ,लत्ताकपडा, फर्निचर , अन्नपात ,साईकल , भाडाकुँडा लगायत जलेर नष्ट भएको प्रहरीले जनाएको छ । राती लागेको आगो नेपाल प्रहरी, स्थानीयवासी र पोखरीयाबाट गएको बारुणयन्त्रको सहयोगमा निभाईएको ईलाका प्रहरी कार्यालय पोखरियाले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

स्वर्गीय सन्तोष यादवको प्रथम वार्षिक पूर्णिय तिथिमा श्रद्धाञ्जली सभा

कालिका टाईम्स

वीरगंजमा विभिन्न कार्यक्रम गरि विश्व पाेलियाे दिवस मनाइयाे

कालिका टाईम्स

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स
SQL requests:216. Generation time:3.840 sec. Memory consumption:81.42 mb