30.1 C
Birgunj
23 October 2024
KALIKATIMES.COM

नागरिक समाजकाे अायाेजनामा शुभकामना आदन प्रदान कार्यक्रम सम्पन्न

बारा, २४कार्तिक ।
बाराको परवानिपुर गाउँपालिका ३ लिपनिमालमा नागरिक समाजको आयोजना बडा दशै ,दिपावलि र छठको अवसरमा शुभकामना आदन प्रदान कार्यक्रम आज सम्पन्न भएको छ ।

नागरिक समाजका अध्यक्ष अाेमबाबु यादवको अध्यक्षतामा भएको कार्यक्रममा बक्ताहरु देश बिदेशमा रहेका सम्पुर्ण नेपाली दिदिबहिनी ,दाजुभाइमा सुख शान्ति समृद्धिको कामना गर्दै शुभकामना दिएका थिए ।

कार्यक्रम नेकपा नेता रामपाल यादव ,इम्तियाज आलम ,नेपालि काङ्ग्रेसका नेता बिजय गुप्ता ,शिवसन्कर पटेल ,लालबाबु यादव ,समाजसेवी नागमनी उपाध्याय ,फोरम नेपालका नेता आनन्द यादव ,युवा पत्रकार तिवारी यादव लगायतका मन्तव्य राखेका थिए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

तलब नपाएकाे भन्दै शिक्षकहरु पढाउन छाडेपछि विद्यार्थीहरु आन्दाेलित

कालिका टाईम्स

जसपा नेपाल विन्दवासिनीका अध्यक्षले पनि छाडे पार्टी, जसपामा गरे प्रवेश

कालिका टाईम्स

खानेपानी मन्त्री यादवद्वारा एक सय दिनका उपलब्धिहरू सार्वजनिक

कालिका टाईम्स
SQL requests:221. Generation time:4.744 sec. Memory consumption:81.78 mb