31.7 C
Birgunj
23 October 2024
KALIKATIMES.COM

पोखरिया नगरपालिकामा आज पनि सरसफाई

पर्सा, १६ कात्तिक ।
पोखरिया नगरपालिकाको वडा नंं. ४ र ५ मा आज पनि  सरसफाई गरिएकाे छ । हिन्दुहरुको महान पर्व दिपावली र छठ पुजाको अवसरमा नगरपालिकाको द्वारा संचालित  सरसफाई अभियान अन्तर्गत सरसफाई गरिएको आई.टि. अफिसर अरविन्द दुबेले वताए ।

पोखरिया नगर कार्यपालिका कार्यालय, पोखरियाको आयोजनामा भएको सरसफाई कार्यक्रममा मेयर दिपनारायण रौनियार, उप मेयर सलमा खातुन लगायतकाले आफै जाडु लिएर सरसाफाई गरेका हुन ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

तलब नपाएकाे भन्दै शिक्षकहरु पढाउन छाडेपछि विद्यार्थीहरु आन्दाेलित

कालिका टाईम्स

जसपा नेपाल विन्दवासिनीका अध्यक्षले पनि छाडे पार्टी, जसपामा गरे प्रवेश

कालिका टाईम्स

खानेपानी मन्त्री यादवद्वारा एक सय दिनका उपलब्धिहरू सार्वजनिक

कालिका टाईम्स
SQL requests:217. Generation time:4.203 sec. Memory consumption:81.45 mb