31.7 C
Birgunj
23 October 2024
KALIKATIMES.COM

लैंगिक हिंसा अन्त्य तथा रिपोर्टिङ संयन्त्र सम्बन्धि क्षमता बिकास तालिम सम्पन्न

वीरगंज, १५ कात्तिक ।
विधालयका व्यवस्थापन समिती र शिक्षक अभिभावक संघका पदाधिकारीहरूलाई लैंगिक हिंसा अन्त्य तथा रिपोर्टिङ संयन्त्र सम्बन्धि क्षमता बिकास एक दिने तालिम बुधबार पोखरियामा सम्पन्न भएको छ । समाजिस संस्था जिल्ला समन्वय समिती पर्साको आयोजनामा सम्भव/शुन्य सहनशिलता लैिङ्गक हिंसा मुक्त बिधालय कार्यक्रम अन्तर्गत भएको तालिम सम्पन्न भएको हो ।

सामाजिक संस्थाका अध्यक्ष इब्राहिम देवानको अध्यक्षतामा पोखरिया नगरपालिकाको सभा हलमा भएको तालिमको उदघाटन पोखरिया नगरपालिकाका मेयर दिपनारायण रौनियारले गरेका थिए । उनले बिधालयमा लैङिगक मुक्त गर्नको लागि बिधालयमा मोबाइल फोन प्रबेश निषेध गरे मात्रै, विधालयमा हुने गलत गतिविधि रोकिने वताए ।

तालिममा अर्जुन भट्टराई, महन्थ यादव, साबित्री भण्डारी, विकास थापा र रस्मिता महर्जनले प्रशिक्षण दिएको कार्यक्रम संयोजक रामनारायण साहले जानकारी गराए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

तलब नपाएकाे भन्दै शिक्षकहरु पढाउन छाडेपछि विद्यार्थीहरु आन्दाेलित

कालिका टाईम्स

जसपा नेपाल विन्दवासिनीका अध्यक्षले पनि छाडे पार्टी, जसपामा गरे प्रवेश

कालिका टाईम्स

खानेपानी मन्त्री यादवद्वारा एक सय दिनका उपलब्धिहरू सार्वजनिक

कालिका टाईम्स
SQL requests:217. Generation time:5.277 sec. Memory consumption:81.45 mb