26 C
Birgunj
23 October 2024
KALIKATIMES.COM

महुवनमा अायाेजित  पुरुष भोलिबल नटआउट टुर्नामेन्ट प्रतियोगिता सम्पन्न

पर्सा, ३ कात्तिक । पर्सा जिल्लाको सखुवा प्रसौनी गाउँपालिकाकाे वडा न ५, महुवनमा अायाेजित  पुरुष भोलिबल नटआउट टुर्नामेन्ट प्रतियोगिता सम्पन्न भएको  छ । पारस नाथ खेलकुद बिकास समितीले आयोजना गरेको ५ दिने भोलिबल नटआउट टुर्नामेन्ट अाज सप्पन्न भएको हो ।

प्रतियोगिताको बिजेता भारत बिहारको धमवरा भएको छ । नेपालको शुगौली र भरतको धमवरा वीर शनिबार फाईन खेल भएको थियो । प्रतियोगिताको बिजेता धमवरालाई रु २० हजार र उप बिजेता सुगौलीलाई रु १० हजार पुरस्कार समेत दिईएको स्थानिय शुनिल जयशवालले वताए ।

पारसनाथ खेलकुद बिकास समिती महुवनका अध्यक्ष बेद प्रकाश प्रसाद रौनियारको अध्यक्षतामा र प्रदेश न २ का मुख्य मन्त्री लाल बाबू राउत गद्दिको प्रमुख आतिथ्यतामा भएको समापन कार्यक्रमका पर्सा क्षेत्र न ३ का सांंसद हरिनारायण प्रसाद रौनियार,  प्रदेश सभा सदस्य प्रह्लाद गिरि  , सिनगासन साह कलवार , जिल्ला समन्वय समिति पर्साका संयोजक नेकमहमद अन्सारी, संघीय समाजबादी फोरम नेपालका केन्द्रिय सदस्य बिरेेेन्द्र यादव, सखुवा प्रसाैैैनी गाउँपालिका अध्यक्ष प्रदिप जयसबाल, गैसस महासंघ नेपाल पर्साका अध्यक्ष छठु साह लगायतकाले बिजेताहरुलाई पुरस्कार वितरण गरेका थिए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

तलब नपाएकाे भन्दै शिक्षकहरु पढाउन छाडेपछि विद्यार्थीहरु आन्दाेलित

कालिका टाईम्स

जसपा नेपाल विन्दवासिनीका अध्यक्षले पनि छाडे पार्टी, जसपामा गरे प्रवेश

कालिका टाईम्स

खानेपानी मन्त्री यादवद्वारा एक सय दिनका उपलब्धिहरू सार्वजनिक

कालिका टाईम्स
SQL requests:217. Generation time:4.160 sec. Memory consumption:81.45 mb