31.7 C
Birgunj
23 October 2024
KALIKATIMES.COM

आगलागीमा ६ लाख मुल्य बराबरको क्षति

सांकेतिक फाइल तस्बिर

बारा ,२९ असोज ।
बाराको परवानीपुर गाउँपालिका वडा नं ५ बहुअरीमा एक घरमा आगलागी भएको छ । आगलागीमा स्थानीय रामपृत पासवानको घर जलेर नष्ट भएको हो । आगलागीमा ६ लाख मुल्य बराबरको क्षति भएको अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी रञ्जित सिंह राठौरले जानकारी दिनुभयो । राति एक्कासी आगलागी हुँदा घरमा रहेको नगद ३ लाख, गरगहना, लत्ता कपडा गरी ६ लाख मुल्य बराबरको क्षति भएको पीडित परिवारले दावी गरेका छन् । राति भएको आगालागी स्थानीय बासिन्दा र गण्डक प्रहरी चाकीका प्रहरी मिलेर नियन्त्रणमा लिएको स्थानीय सञ्जु साहले बताउनुभयो ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

तलब नपाएकाे भन्दै शिक्षकहरु पढाउन छाडेपछि विद्यार्थीहरु आन्दाेलित

कालिका टाईम्स

जसपा नेपाल विन्दवासिनीका अध्यक्षले पनि छाडे पार्टी, जसपामा गरे प्रवेश

कालिका टाईम्स

खानेपानी मन्त्री यादवद्वारा एक सय दिनका उपलब्धिहरू सार्वजनिक

कालिका टाईम्स
SQL requests:216. Generation time:4.071 sec. Memory consumption:81.43 mb