31.7 C
Birgunj
23 October 2024
KALIKATIMES.COM

दोश्रो अन्तर्रा्ष्ट्रिय विमानस्थल बारामै निर्माण गर्न सरकारसँग माग

बीरगंज १९ असोज ।
संघले बाराको कलैयामा पत्रकार सम्मेलन गरी वन कटानका कारण वातावरणमा असर पर्ने बहानामा विमानस्थल बारामा निर्माण हुन नदिने षडयन्त्र भएको आरोप लगाएको छ । वन प्राविधिक संघ बाराले दोश्रो अन्तर्रा्ष्ट्रिय विमानस्थल बारामै निर्माण गर्न सरकारसँग माग गरेको छ ।

संघका जिल्ला अध्यक्ष समेत रहनु भएका वनस्पति विभागमा पूर्व महानिर्देशक राजदेवप्रसाद यादवले विमानस्थल निर्माणका लागि ८० हजार ४५ हेक्टर वन क्षेत्र छुट्टयाइएकोमा १५ हजार ५० हेक्टर क्षेत्रको रुख मात्र कटान गरी विमानस्थल निर्माण गरिने र बाँकी ६९ हजार ९५ हेक्टर विमानस्थलका लागि संरक्षित क्षेत्रको रुपमा राख्ने योजना भएकोमा केही संघ संस्था र व्यक्तिले गलत प्रचार गरी विमानस्थल बारामा बन्न नदिने षड्यन्त्रमा लागेको आरोप लगाउनुभयो ।

विमानस्थलको डीपीआर तयार भई लगानी सुनिश्चित नभएसम्म वन कटानी गर्न नहुने समेत यादवले बताउनु भयो ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

तलब नपाएकाे भन्दै शिक्षकहरु पढाउन छाडेपछि विद्यार्थीहरु आन्दाेलित

कालिका टाईम्स

जसपा नेपाल विन्दवासिनीका अध्यक्षले पनि छाडे पार्टी, जसपामा गरे प्रवेश

कालिका टाईम्स

खानेपानी मन्त्री यादवद्वारा एक सय दिनका उपलब्धिहरू सार्वजनिक

कालिका टाईम्स
SQL requests:217. Generation time:3.953 sec. Memory consumption:81.45 mb