31.7 C
Birgunj
23 October 2024
KALIKATIMES.COM

छिपहरमाई गाउँपालिकाकाे मिर्जापुरमा अागलगी

पर्सा, १६ असोज ।
छिपहरमाई गाउँपालिकाको वडा नं. १, मिर्जापुरमा सोमबार राती आगलगी भएको छ । राती करिब १०:३० बजे भएको आगलगीमा स्थानिए नागिन्द्र यादवको फुसको घर पुर्ण रुपले जलेर नष्ट भएकाे प्रहरीले जनाएको छ ।

आगलगिबाट कुनै मानविय क्षति नभएको प्रहरी चौकी मिर्जापुरका प्रहरी सहायक निरीक्षक हसमुदिन मियाले वताए । स्थानिय र प्रहरिको सहयोगमा आगो नियन्त्रणमा आएको उनले जानकारी गराए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

तलब नपाएकाे भन्दै शिक्षकहरु पढाउन छाडेपछि विद्यार्थीहरु आन्दाेलित

कालिका टाईम्स

जसपा नेपाल विन्दवासिनीका अध्यक्षले पनि छाडे पार्टी, जसपामा गरे प्रवेश

कालिका टाईम्स

खानेपानी मन्त्री यादवद्वारा एक सय दिनका उपलब्धिहरू सार्वजनिक

कालिका टाईम्स
SQL requests:217. Generation time:3.310 sec. Memory consumption:81.45 mb