26 C
Birgunj
23 October 2024
KALIKATIMES.COM

कांग्रेसमा पदाधिकारी बढ्ने, विधान संशोधन मस्यौदामा केके छ ?

६ असोज, काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बढ्ने भएको छ । विधान मस्यौदा समितिले तयार पारेको प्रारम्भीक मस्यौदामा पदाधिकारी बढाउन प्रस्ताव गरिएको छ ।

मस्यौदामाथि सुझाव संकलनका लागि पर्सिदेखि देशका १२ स्थानमा छलफल कार्यक्रम राखिएको छ । ‘दफावार सुझाव लिन्छौं र १४ गतेभित्र राजधानी फर्कन्छौं । प्राप्त सुझावलाई समेटेर अन्तिम मस्यौदा तयारीमा जुट्छौं’ शनिबार पत्रकार सम्मेलन गरी मस्यौदा समितिका संयोजक एवं महामन्त्री पूर्णबहादुर खड्काले भने, यसबीचमा पार्टी नेतृत्वसँग पनि छलफल गर्छौं ।’

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

तलब नपाएकाे भन्दै शिक्षकहरु पढाउन छाडेपछि विद्यार्थीहरु आन्दाेलित

कालिका टाईम्स

जसपा नेपाल विन्दवासिनीका अध्यक्षले पनि छाडे पार्टी, जसपामा गरे प्रवेश

कालिका टाईम्स

खानेपानी मन्त्री यादवद्वारा एक सय दिनका उपलब्धिहरू सार्वजनिक

कालिका टाईम्स
SQL requests:215. Generation time:4.536 sec. Memory consumption:81.44 mb