Date
सोम, कार्तिक १०, २०८३
Mon, October 26, 2026

Tag: #मानव सेवा आश्रम

प्रहरी निरीक्षकहरूले मानवसेवा आश्रममा आश्रितहरूलाई गराए भोजन

वीरगंज । समाजप्रति उत्तरदायित्व निर्वाह गर्ने उद्देश्यका साथ पर्साका विभिन्न प्रहरी निरीक्षकहरूले आइतबार विहान मानवसेवा आश्रम, वीरगंजमा आश्रितहरूलाई सामूहिक भोजन खुवाएका छन्। उक्त सामाजिक कार्यमा...

छोरी जन्मिएपछि मानवसेवा आश्रममार्फत पारिवारिक पुनर्मिलन: सासु–ससुराले लिन आए बुहारी र नातिनी

वीरगंज । वीरगंजस्थित मानवसेवा आश्रममा आश्रय लिएकी एक महिलाले मंगलबार नारायणी अस्पतालमा छोरी जन्माएपछि बुधबार बिहान भावनात्मक पारिवारिक पुनर्मिलन भएको छ । असोज १४ गते...

बहुवरीबाट उद्धार भएकी गर्भवतीले छोरी जन्माइन्

वीरगंज । पर्साको बहुवरीबाट उद्धार गरिएकी गर्भवती महिलाले आज मंगलबार साँझ ५:२३ बजे नारायणी अस्पतालमा सुरक्षित रूपमा छोरीलाई जन्म दिएकी छन्। गत असोज ११ गते...

वीरगंजमा मानवसेवा आश्रमद्वारा गर्भवती महिला उद्धार

वीरगंज । वीरगंजमा शनिबार राति एक अज्ञात गर्भवती महिलालाई उद्धार गरी मानवसेवा आश्रममा राखिएको छ। वडा प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक भुलेंद्र गिरि र समाजसेवी...

चिनिमिल आवास क्षेत्रबाट बेवारिसे पुरुषलाई मानवसेवा आश्रमद्वारा उद्धार

वीरगंज । पर्साकाे वीरगंज महानगरपालिका–१४ स्थित चिनिमिल आवास क्षेत्र पर्यटन विकास कार्यालय अगाडिबाट एक जना पुरुषलाई मानवसेवा आश्रम वीरगंज शाखाले उद्धार गरेको छ। २०८२ असोज...

जानकी टोलाबाट ४० वर्षीया महिला उद्धार, मानवसेवा आश्रममा राखियाे

वीरगंज । पर्सा जिल्लाको जगरनाथपुर गाउँपालिका–२ इनर्वा बोर्डर नजिकबाट अन्दाजी ४० वर्षीया एक महिलाको उद्धार गरिएको छ । मंगलबार साँझ ४ बजे मानवसेवा आश्रम...

वीरगंज बसपार्कबाट १५ वर्षीया बालिकाको उद्धार, मानवसेवा आश्रममा सुरक्षित राखियो

वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साले बिरगंज बसपार्कबाट अन्दाजी १५ वर्षीया बोल्न नसक्ने बालिकालाई आइतबार उद्धार गरी मानवसेवा आश्रम वीरगंज शाखामा सुरक्षित राखेको छ। बेलुका...

सिफारिस