Date
शुक्र, भदौ २६, २०८३
Fri, September 11, 2026

वीरगंज बसपार्कबाट १५ वर्षीया बालिकाको उद्धार, मानवसेवा आश्रममा सुरक्षित राखियो

spot_img
spot_img

वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साले बिरगंज बसपार्कबाट अन्दाजी १५ वर्षीया बोल्न नसक्ने बालिकालाई आइतबार उद्धार गरी मानवसेवा आश्रम वीरगंज शाखामा सुरक्षित राखेको छ।

बेलुका ४:३० बजे उद्धार गरिएको बालिकालाई आश्रममा लगेर सरसफाई, नुहाइधुहाइ गरी स्वास्थ्य परीक्षण गरिएकाे मानव सेवा आश्रम वीरगंजका संस्थापक दिवेश गुप्ताले जानकारी दिए । उनका डाक्टर भरत गोईज्यूको निगरानीमा आवश्यक औषधि उपचार गरिने व्यवस्था गरिएको छ।

उद्धार कार्यमा आश्रमका संस्थापक गुप्ता, जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक बिटु कुमार सिंह, महिला सेलकी प्रहरी मिना बराल तथा आश्रममा कार्यरत प्रहरी जवान नगेश्वर यादवको सहभागिता रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

भेडियाहीमा रोकिएको यातायात कार्यालय भवन निर्माण तत्काल अघि बढाइने

वीरगंज । वीरगंज महानगरपालिका–१५ भेडियाहीमा निर्माण रोकिएको यातायात व्यवस्था कार्यालयको भवनको काम पुनः अघि बढाउने तयारी भएको छ। श्रम तथा यातायात मन्त्री शारदा देवी थापाको...

पूर्वमेयर प्रदीप सुवेदीको राप्रपा परित्याग, कारण के हो ?

वीरगंज । वीरगंजका पूर्वमेयर तथा राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का नेता प्रदीपकुमार सुवेदीले पार्टी परित्याग गरेका छन्। राप्रपाको पर्सा जिल्ला अधिवेशन भइरहेका बेला सुवेदीले बुधबार...

जिराभवानी गाउँपालिकामा बालिका तथा समावेशी शिक्षा सञ्जाल गठन

वीरगंज । पर्साको जिराभवानी गाउँपालिका–२, सेढवास्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा १९ सदस्यीय बालिका तथा समावेशी शिक्षा सञ्जाल गठन गरिएको छ। युरोपियन युनियनको आर्थिक सहयोग...