Date
शुक्र, बैशाख ४, २०८३
Fri, April 17, 2026

Tag: #मानव सेवा आश्रम

सुवर्णपुरबाट मानसिक अस्थिर पुरुष उद्धार, मानवसेवा आश्रममा भर्ना

वीरगंज । पर्साकाे ठोरी गाउँपालिका वार्ड नम्बर ५, सुवर्णपुर चोकबाट एक जना आफ्नो नाम थर स्पष्ट गर्न नसक्ने र मानसिक अवस्था कमजोर भएको अनुमानित...

मानव सेवा आश्रम वीरगंजको ८औँ वार्षिकोत्सव भव्य रूपमा सम्पन्न

वीरगंज । मानव सेवा आश्रम वीरगंज शाखाको ८औँ वार्षिकोत्सव समारोह शनिबार भव्य रूपमा सम्पन्न भएको छ। वीरगंजस्थित क्लासिक ब्यांकेटमा आयोजित समारोहको उद्घाटन मधेस प्रदेश...

ड्राइपोर्टबाट मानसिक रूपमा कमजोर पुरुषको उद्धार

वीरगंज । मानवसेवा आश्रम वीरगंज शाखाले वीरगंज महानगरपालिका–२५ स्थित बहुवरी ड्राइपोर्ट चोकबाट एक जना मानसिक रूपमा कमजोर पुरुषलाई सोमबार दिउँसो उद्धार गरेको छ। आफ्नो...

प्रहरी निरीक्षकहरूले मानवसेवा आश्रममा आश्रितहरूलाई गराए भोजन

वीरगंज । समाजप्रति उत्तरदायित्व निर्वाह गर्ने उद्देश्यका साथ पर्साका विभिन्न प्रहरी निरीक्षकहरूले आइतबार विहान मानवसेवा आश्रम, वीरगंजमा आश्रितहरूलाई सामूहिक भोजन खुवाएका छन्। उक्त सामाजिक कार्यमा...

छोरी जन्मिएपछि मानवसेवा आश्रममार्फत पारिवारिक पुनर्मिलन: सासु–ससुराले लिन आए बुहारी र नातिनी

वीरगंज । वीरगंजस्थित मानवसेवा आश्रममा आश्रय लिएकी एक महिलाले मंगलबार नारायणी अस्पतालमा छोरी जन्माएपछि बुधबार बिहान भावनात्मक पारिवारिक पुनर्मिलन भएको छ । असोज १४ गते...

बहुवरीबाट उद्धार भएकी गर्भवतीले छोरी जन्माइन्

वीरगंज । पर्साको बहुवरीबाट उद्धार गरिएकी गर्भवती महिलाले आज मंगलबार साँझ ५:२३ बजे नारायणी अस्पतालमा सुरक्षित रूपमा छोरीलाई जन्म दिएकी छन्। गत असोज ११ गते...

वीरगंजमा मानवसेवा आश्रमद्वारा गर्भवती महिला उद्धार

वीरगंज । वीरगंजमा शनिबार राति एक अज्ञात गर्भवती महिलालाई उद्धार गरी मानवसेवा आश्रममा राखिएको छ। वडा प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक भुलेंद्र गिरि र समाजसेवी...

सिफारिस