Date
शुक्र, भदौ २६, २०८३
Fri, September 11, 2026

ड्राइपोर्टबाट मानसिक रूपमा कमजोर पुरुषको उद्धार

spot_img
spot_img

वीरगंज । मानवसेवा आश्रम वीरगंज शाखाले वीरगंज महानगरपालिका–२५ स्थित बहुवरी ड्राइपोर्ट चोकबाट एक जना मानसिक रूपमा कमजोर पुरुषलाई सोमबार दिउँसो उद्धार गरेको छ। आफ्नो नाम–थर बताउन नसक्ने अन्दाजी ३५ वर्षको ती पुरुषलाई दिउँसो ३:१५ बजे उद्धार गरी आश्रममा भर्ना गरिएको आश्रमले जनाएको छ।

उद्धार कार्यमा मानवसेवा आश्रम वीरगंजका संस्थापक अभियन्ता देवेश गुप्ता, आश्रमकी संयोजक मुना मगर, आश्रममा सेवारत प्रहरी जवान नगेश्वर यादव तथा प्रहरी चौकी श्रीसियाबाट खटिएका सुरक्षाकर्मीहरूको सहभागिता रहेको थियो।

आश्रम पुर्‍याएपछि उनीको सरसफाइ, नुहाइ–धुहाइ गराई आवश्यक हेरचाह गरिएको छ । अहिले डा. भरत गोईको निगरानीमा उनको स्वास्थ्य अवस्था अनुसार औषधोपचारको व्यवस्था मिलाइने आश्रमले जानकारी दिएको छ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

भेडियाहीमा रोकिएको यातायात कार्यालय भवन निर्माण तत्काल अघि बढाइने

वीरगंज । वीरगंज महानगरपालिका–१५ भेडियाहीमा निर्माण रोकिएको यातायात व्यवस्था कार्यालयको भवनको काम पुनः अघि बढाउने तयारी भएको छ। श्रम तथा यातायात मन्त्री शारदा देवी थापाको...

पूर्वमेयर प्रदीप सुवेदीको राप्रपा परित्याग, कारण के हो ?

वीरगंज । वीरगंजका पूर्वमेयर तथा राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का नेता प्रदीपकुमार सुवेदीले पार्टी परित्याग गरेका छन्। राप्रपाको पर्सा जिल्ला अधिवेशन भइरहेका बेला सुवेदीले बुधबार...

जिराभवानी गाउँपालिकामा बालिका तथा समावेशी शिक्षा सञ्जाल गठन

वीरगंज । पर्साको जिराभवानी गाउँपालिका–२, सेढवास्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा १९ सदस्यीय बालिका तथा समावेशी शिक्षा सञ्जाल गठन गरिएको छ। युरोपियन युनियनको आर्थिक सहयोग...