Date
बिहि, मंसिर ३, २०८३
Thu, November 19, 2026

समाज

कृष्णसेन इच्छुक पत्रकारिता पुरस्कारबाट मगर, युवा पत्रकारिता पुरस्कारबाट यादव सम्मानित

वीरगंज । प्रेस सेन्टर नेपाल पर्सा शाखाद्वारा स्थापना गरिएको ‘कृष्णसेन इच्छुक पत्रकारिता पुरस्कार–२०८३’ बाट कारोबार दैनिकका वीरगञ्ज संवाददाता निरज पिठाकोटे मगर पुरस्कृत भएका छन्...

मानवसेवा आश्रम वीरगंजले मनायो ९औँ वार्षिकोत्सव

वीरगंज । मानवसेवा आश्रम वीरगंज शाखाले शुक्रबार आफ्नो ९औँ वार्षिकाेत्सव मनाएको छ । वि.सं. २०७४ साल जेठ १५ गते नारायणी अस्पतालबाट शंकर नाम गरेका...

बजेट निजी क्षेत्र, पूँजी बजार र प्रविधिमैत्री : अशोक टेमानी

वीरगंज । नेपाल उद्योग वाणिज्य महासंघ मधेश प्रदेशका निवर्तमान अध्यक्ष अशोक टेमानीले सरकारले सार्वजनिक गरेको आर्थिक वर्ष २०८३/८४ को बजेटलाई निजी क्षेत्र, लगानी, पूँजी...

पत्रकार महासंघकाे कार्यालयमा गरिएको तालाबन्दीप्रति पर्सा शाखाको आपत्ति

वीरगंज । नेपाल पत्रकार महासंघ पर्सा शाखाले शाखा कार्यालयमा गरिएको तालाबन्दीप्रति गम्भीर आपत्ति जनाउँदै उक्त गतिविधिलाई संस्थाको गरिमामाथिको प्रत्यक्ष प्रहार भएको जनाएको छ । शाखाका...

मानव बेचबिखन र लैंगिक हिंसा नियन्त्रणमा साझा सहकार्यको आवश्यकता

वीरगंज । मानव बेचबिखन तथा ओसारपसार एवम् लैंगिक हिंसाका घटना न्यूनीकरणका लागि सबै सरोकारवाला निकायबीच एकीकृत समन्वय र सहकार्य आवश्यक रहेकोमा जोड दिइएको छ...

विपन्न महरा परिवारलाई बिरजेश्वर चौधरी दम्पतीद्वारा खाद्यान्न तथा कपडा सहयोग

सेढवा । पर्साको जिराभवानी गाउँपालिका–४ सुपौली निवासी अत्यन्तै विपन्न जोगिन्दर महराको छोरीको निधनपछि शोकमा रहेको परिवारलाई खाद्यान्न तथा लत्ता कपडा सहयोग गरिएको छ । जगरनाथपुर...

सरकारी विज्ञापन नीतिविरुद्ध महासंघद्वारा सभामुखको ध्यानाकर्षण

काठमाडौं । नेपाल पत्रकार महासंघले प्रतिनिधि सभाका सभामुख डोल प्रसाद अर्याल, राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहाल तथा संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि...

सिफारिस