वीरगंज,२९ चैत ।
ने.क.पा पूर्व अर्थ मन्त्री एवम सांसद सुरेन्द्र पाण्डेले शिक्षाका क्षेत्रमा ठूलो क्रान्तिकारी परिर्वतन खाचो रहेको बताए ।४० औ शिक्षक दिवस तथा अम्विका स्मृति शिक्षा पुरस्कार वितरण कार्यक्रमको उदघाटनमा देशमै राजनिति क्रान्ति भएको अनुसार शिक्षामा समेत ठूलो कान्ति जरुरी रहेको सांसदले पाण्डेले बताउनु भयो ।
शुक्रवार नेपाल पत्रकार महासंघको सभाहलमा नेपाल राष्ट्रिय शिक्षक संङ्गठन पर्साको शिवनाथ प्रसाद थारुको सभापत्तिवमा आयोजित कार्यक्रममा अवको शिक्षाको पद्धति किताव पढाएर होइन इनोभिटिक शिक्षाको खाचो रहेको जानकारी दिनु भयो ।उहाले अहिले युग सँग हिडने गरी शिक्षाको अवशेकता रहेको भन्दै राजनिति अध्या सकिएको र आर्थीक परिर्वतन सुरु गर्नु पने बताए ।मुलकमा नारा जुलुस बन्द गदै काम गने वातवरण बनाउन सबैले आ आफनो ठाउँबाट जिम्वारी बहन गर्नु पने सांसद पाण्डेले औलियाएका थिए ।
उहाले फरक प्रशङ्गमा सांसद पाण्डेले सबै कुरा नेताले गर्ने होइन सबैको आ आफनो जिम्मेवारी रहने भएकोले शिक्षकले पढाउने इजिनियरले डिजाइन बनाउने भएकोले जो जोसंग सम्वन्धित रहेका व्यत्तिहरु सँग समन्य गरेर काम गर्न निर्देशन समेत दिनु भयो । राष्ट्रिय व्यापी चलीरहेको पाटि एकताका विषयमा उनले भने नेकपाको आफनो स्थापना दिवसको अवसरमा पाटि एकताको टुङ्गो लगाउने तैयारीको साथै जिल्लाहरुको जिल्ला कमिटी गढन बैशाख ८ गते अथात २२ अप्रील सम्मा टुङ्गो लागी सकने पाटिको रणनिति रहेको पाण्डेले बताए । कार्यक्रममा शिक्षा क्षेत्रमा उतिकृष्ट योगदान पुरीयाएका ३२ जना शिक्षक समानित भएका थिए ।









पत्रकारहरुको तर्फबाट भुषण यादवले तीनगोल र विजय भण्डारीले एक गोल गरेका थिए । मध्यान्ह अघि तीन गोल र त्यस पछि एक गोल पत्रकारहरुको टिमले गरेका थिए । मैत्रीपुर्ण फुटबल खेलको शुभारम्भ वीरगंज महानगरपालिकाका मेयर विजय कुमार सरावगी, पर्सा क्षेत्र नम्बर १ का सांसद प्रदिप यादव, पुर्व सांसद बिचारी यादव, पर्साका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईले संयुक्त रुपमा गरेका थिए । प्रतियोगितामा जनप्रतिनिधीको तर्फबाट सांसद यादव र प्रदेश सभा सदस्य ओमप्रकाश शर्मा पनि सहभागि थिए ।
एफएमका अध्यक्ष श्याम बंजाराको अध्यक्षतामा भएको प्रतियोगितामा प्रदेश सभा सदस्य राजेश्वर साह तेली, जिल्ला समन्वय समितिका अध्यक्ष नेक महमद अन्सारी, पोखरिया नगरपालिकाका मेयर दीपनारायण रौनियार, बहुदरमाई नगरपालिका मेयर नितेन्द्र साह, सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष प्रदिप जयसवाल, जगरनाथपुर गाउँपालिकाका अध्यक्ष जालिम मियाँ, जिराभवानी गाउँपालिकाका अध्यक्ष रामपृत महतो, पटेर्वा सुगौली गाउँपालिकाका अध्यक्ष हरिनारायण चौधरी, पत्रकार महासंघका प्रदेश संयोजक दीपेन्द्र चौहान, नेकपा नेता बसरुदिन अंसारी, सेनानी सृजन बहादुर मल्ल, ओबिसी पर्सा अध्यक्ष अकलेश साह लगायतकाको सहभागिता रहेको थियो ।
बार्षिकोत्सवको अवसरमा एफएमले यसअघि नेपाल पत्रकार महासंघ पर्सा शाखा भवन र परिसरको सरसफाई र नारायणी अस्पतालको प्रस्तुती वार्डमा फलफुल वितरण गरिसकेको छ ।





