Date
सोम, मंसिर ७, २०८३
Mon, November 23, 2026

देशका अधिकांश क्षेत्रको मौसममा सामान्य बदली हुने

spot_img
spot_img

काठमाडौं २८ चैत ।
देशका अधिकांश क्षेत्रको मौसम बिहीबार आंशिकदेखि सामान्य बदली हुने छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाले अपराह्नपछि देशका केही स्थानहरुमा मेघ गर्जनसहित हल्का वर्षाको संभावना रहेको जनाएको छ ।
त्यस्तै विहीवार राति देशको पूर्वी र मध्य भू–भागमा मौसम आंशिकदेखि सामान्य बदली रहनेछ । देशको पुर्वी तथा मध्य भू–भागका केहि स्थानमा र पश्चिमी पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जनसहित हल्का वर्षाको संभावना रहेको महाशाखाले जनाएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

बारामा क्रसर सञ्चालक पटेलमाथि आक्रमण, एक जना घाइते

वीरगंज । बाराको महागढीमाई नगरपालिका–१ स्थित पासाहा पुलनजिक रहेको शुभश्री जगदम्बा वासिङ एण्ड क्रसिङ कम्पनीका सञ्चालक अनिल कुमार पटेलमाथि आक्रमण भएको छ । शनिबार...

भारतीय मोटरसाइकलको ठक्करबाट बारामा २५ वर्षीय युवकको मृत्यु, चालक फरार

बारा । बाराको सुवर्ण गाउँपालिकामा भारतीय नम्बर प्लेटको मोटरसाइकलको ठक्करबाट एक युवकको मृत्यु भएको छ । ठक्कर दिएपछि मोटरसाइकल चालक सवारीसाधनसहित फरार भएका छन्...

राष्ट्रिय खेलकुदका लागि तेक्वान्दोमा पर्साका ६ खेलाडी प्रदेशस्तरीय छनोटमा प्रथम

वीरगन्ज । १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि आयोजित मधेस प्रदेशस्तरीय छनोट प्रतियोगितामा तेक्वान्दोतर्फ पर्सा जिल्लाका ६ जना खेलाडीले प्रथम स्थान हासिल गरेका छन्। मधेस प्रदेश...