Date
बिहि, अशोज २२, २०८३
Thu, October 8, 2026

शिक्षाका क्षेत्रमा ठूलो क्रान्तिकारी परिर्वतन खाचो रहेको – सांसदले पाण्डे

spot_img
spot_img

वीरगंज,२९ चैत ।
ने.क.पा पूर्व अर्थ मन्त्री एवम सांसद सुरेन्द्र पाण्डेले शिक्षाका क्षेत्रमा ठूलो क्रान्तिकारी परिर्वतन खाचो रहेको बताए ।४० औ शिक्षक दिवस तथा अम्विका स्मृति शिक्षा पुरस्कार वितरण कार्यक्रमको उदघाटनमा देशमै राजनिति क्रान्ति भएको अनुसार शिक्षामा समेत ठूलो कान्ति जरुरी रहेको सांसदले पाण्डेले बताउनु भयो ।

शुक्रवार नेपाल पत्रकार महासंघको सभाहलमा नेपाल राष्ट्रिय शिक्षक संङ्गठन पर्साको शिवनाथ प्रसाद थारुको सभापत्तिवमा आयोजित कार्यक्रममा अवको शिक्षाको पद्धति किताव पढाएर होइन इनोभिटिक शिक्षाको खाचो रहेको जानकारी दिनु भयो ।उहाले अहिले युग सँग हिडने गरी शिक्षाको अवशेकता रहेको भन्दै राजनिति अध्या सकिएको र आर्थीक परिर्वतन सुरु गर्नु पने बताए ।मुलकमा नारा जुलुस बन्द गदै काम गने वातवरण बनाउन सबैले आ आफनो ठाउँबाट जिम्वारी बहन गर्नु पने सांसद पाण्डेले औलियाएका थिए ।

उहाले फरक प्रशङ्गमा सांसद पाण्डेले सबै कुरा नेताले गर्ने होइन सबैको आ आफनो जिम्मेवारी रहने भएकोले शिक्षकले पढाउने इजिनियरले डिजाइन बनाउने भएकोले जो जोसंग सम्वन्धित रहेका व्यत्तिहरु सँग समन्य गरेर काम गर्न निर्देशन समेत दिनु भयो । राष्ट्रिय व्यापी चलीरहेको पाटि एकताका विषयमा उनले भने नेकपाको आफनो स्थापना दिवसको अवसरमा पाटि एकताको टुङ्गो लगाउने तैयारीको साथै जिल्लाहरुको जिल्ला कमिटी गढन बैशाख ८ गते अथात २२ अप्रील सम्मा टुङ्गो लागी सकने पाटिको रणनिति रहेको पाण्डेले बताए । कार्यक्रममा शिक्षा क्षेत्रमा उतिकृष्ट योगदान पुरीयाएका ३२ जना शिक्षक समानित भएका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

कांग्रेसको केन्द्रीय सदस्यमा पर्साका अशर्फी शाहको पनि उम्मेदवारी

वीरगंज । नेपाली कांग्रेसका नेता अशर्फी शाहले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा मधेश तर्फबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता गराएका छन् । पर्साको पटेर्वासुगौली गाउँपालिका–५ निवासी...

पर्सामा कर्मचारीकाे मिलोमतोमा नक्कली श्रेस्ताबाट ३ करोडको जग्गा नामसारी गर्ने प्रयास

वीरगंज । वीरगंज महानगरपालिका–१० आदर्शनगरस्थित सौबासी करिब दुई कठ्ठा जग्गाको नक्कली श्रेस्ताको आधारमा हालसाबिक गरी लालपुर्जा बनाउने प्रक्रिया अघि बढाइएको पाइएको छ । नापी...

मधेसमा विद्युत् चुहावट घट्दै, दुई महिनामा २० करोडभन्दा बढी बक्यौता असुली

जनकपुरधाम । पछिल्ला केही वर्षयता मधेस प्रदेशमा विद्युत् चुहावट निरन्तर घट्दै गएको छ । विद्युत् चुहावट नियन्त्रण अभियान, हुकिङ नियन्त्रण, ग्राहकको बिलिङमा सुधार, लामो समयदेखि...