Date
बिहि, जेष्ठ १४, २०८३
Thu, May 28, 2026

कालिका टाईम्स

सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

पत्रकारहरुको स्वास्थ्य र दुर्घटना बीमाको व्यवस्था गर्छाैं : मुख्यमन्त्री सिंह

वीरगंज । नेपाल ब्रोडकास्टिङ्ग च्यानल लि. द्वारा संचालित न्यूज २४ टेलिभिजनको प्रादेशिक व्यूरो कार्यालय वीरगंजमा संचालनमा आएको छ । ठाकुरराम बहुमुखी क्याम्पसको उत्तरपट्टि संचालनमा...

वीरगंज ३० मा एसइई पास गरेका छात्राहरूलाई कम्प्युटर वितरण

वीरगंज । खानेपानी मन्त्री प्रदीप यादवले नेपाललाई समृद्ध र स्वावलम्बी बनाउन शिक्षित र सक्षम युवा पुस्ता नै प्रमुख आधार भएको बताएका छन् । बिहीबार वीरगंज...

नेशनल मेडिकल क्लेजद्वारा इन्ट्रा क्लेज क्विज प्रतियोगिता सम्पन्न

वीरगंज । वीरगंजको नेशनल मेडिकल क्लेजमा एमबिबिएसमा अध्ययनरत बिधार्थीहरु बिच पैथोलोजी बिषयमा क्विज प्रतियोगिता सम्पन्न भएको छ ।  प्रतियाेगिताकाे उद्घाटन नेशनल मेडिकल क्लेजका एकडेमिक निर्देशक...

लिटलबडीले विभिन्न प्रतियाेगिता गरेर तिज मनायाे

वीरगंज । वीरगंज महानगरपालिकाकाे वडा नं. ८ पानीटंकीमा रहेकाे लिटल बडी प्रि स्कुलकाे आयाेजनामा बुधबार तिजकाे अवसरमा विभिन्न प्रतियाेगिता सम्पन्न भएकाे छ । वीरगंजस्थित त्रिशला...

पाेखरिया नगरपालिकामा तिज बिशेष कार्यक्रम सम्पन्न

शैलेश गुप्ता/ पाेखरिया । पर्साकाे पोखरिया नगरपालिकाकाे आयोजनामा बुधबार तीज विशेष कार्यक्रम सम्पन्न भएकाे छ। पोखरिया नगरपालिकाकाे वडा नम्बर ४ का वडाध्यक्ष लक्ष्मण साह कानको...

वीरगंजमा जसपाको विस्तारित बैठक सम्पन्न

वीरगंज । खानेपानी मन्त्री प्रदीप यादवले जनता समाजवादी पार्टी (जसपा) को सङ्गठनात्मक सुदृढीकरण र जनतासँगको पहुँचलाई अझ बलियो बनाउन आह्वान गरेका छन् । बुधवार वीरगंज...

जगरनाथपुर गाउँपालिकामा भव्य रुपमा तिजकाे शुभकामना अदानप्रदान

वीरगंज । पर्साको जगरनाथपुर गाउँपालिका वडा नं. ६ सन्ठीमा बुधबार महिलाहरुकाे महान पर्व हरितालिका तिजकाे शुभकामना आदानप्रदान तथा दर खाने कार्यक्रम सम्पन्न भएकाे छ...

Must read