Date
बिहि, अशोज ८, २०८३
Thu, September 24, 2026

कालिका टाईम्स

सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

तेरापन्थ युवक परिषद्को रक्तदान अभियान, ६५ जनाले गरे रक्तदान

वीरगंज । बिरामीको उपचारमा आवश्यक पर्ने रगतको अभाव कम गर्ने तथा सामाजिक सेवामा योगदान पुर्‍याउने उद्देश्यले तेरापन्थ युवक परिषद् वीरगंज–नेपालले आइतबार एकै दिन दुई...

चक्कु प्रहारबाट युवक हत्या प्रकरणमा मुख्य आरोपीसहित ६ जना पक्राउ

वीरगंज । बाराको जितपुरसिमरा उपमहानगरपालिका–२ स्थित सम्झना स्टाफ होटलमा चक्कु प्रहारबाट एक युवककाे मृत्यु भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले मुख्य आरोपीसहित ६ जनालाई...

भोटेकोशी बाढीमा बेपत्ता वीरगंजका ६ परिवारलाई महानगरले सहयोग गर्ने

वीरगंज । रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा परी बेपत्ता भएका वीरगंज महानगरपालिका–२२ जगरनाथपुरका ६ जनाका परिवारलाई वीरगंज महानगरपालिकाले आवश्यक सहयोग उपलब्ध गराउने भएको छ...

२३ दिनसम्म खोज्दा पनि नमोनारायणको अत्तोपत्तो भएन, कुशको शव बनाएर अन्तिम संस्कार

वीरगंज । लाङटाङ लिरुङ हिमाल क्षेत्रमा गएको हिम–चट्टान पहिरोपछि भोटेकोशी र त्रिशूली नदी प्रणालीमा आएको बाढी तथा पहिरोमा परी बेपत्ता भएका बाराको परवानीपुर गाउँपालिका–५...

वर्तमान संवैधानिक व्यवस्थाले मुलुकलाई निकास दिन सकेन : प्रभु साह

वीरगंज । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले वर्तमान संविधानका व्यवस्थाका कारण मुलुकले अपेक्षित निकास र विकासको बाटो समात्न नसकेको बताएका...

कांग्रेसका छिपहरमाई गाउँपालिका सचिव रुपेश उपाध्यायले पार्टी छाडे, रास्वपा प्रबेश गर्ने

वीरगंज । नेपाली कांग्रेस छिपहरमाई गाउँपालिका समितिका सचिव रुपेश कुमार उपाध्यायले पार्टी परित्याग गरेका छन् । उपाध्यायले शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत आफूले आजकै मितिदेखि नेपाली...

प्याब्सन वाणी प्रतिभा २०८३ सम्पन्न, गौतम माविकी रीत रौनियार प्रथम

वीरगंज । संविधान दिवस २०८३ को अवसरमा निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) वीरगंज, पर्साको आयोजनामा अन्तरविद्यालय वक्तृत्वकला प्रतियोगिता ‘प्याब्सन वाणी प्रतिभा २०८३’...

Must read