Date
बिहि, अशोज २९, २०८३
Thu, October 15, 2026

कालिका टाईम्स

सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

वीरगंजमा निषेधाज्ञा हट्यो, रात्रीकालीन कर्फ्यू कायम

वीरगंज । जिल्ला प्रशासन कार्यालय पर्साले जारी गरेको सूचनाअनुसार वीरगंज महानगरपालिकाका केही क्षेत्रमा लागू गरिएको निषेधाज्ञा साेमबारदेखि हटाइएको छ । शान्ति सुरक्षा सुदृढ हुँदै...

जेन–जी आन्दोलनका शहीदहरूको सम्मानमा राष्ट्रिय शोक मनाइने

काठमाडौं । जेन–जी आन्दोलनमा शहीद भएकाहरूको सम्मानमा सरकारले राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ । गृहमन्त्री ओमप्रकाश अर्यालले पदबहालीलगत्तै सोमबार यसबारे घोषणा गरेका हुन्...

टुक्रे आयोजना रोक्ने अर्थमन्त्री खनालको पहिलो निर्णय

काठमाडौं । नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले सोमबार पदभार ग्रहण गरेका छन् । पदभार ग्रहणअघि अर्थ मन्त्रालयमा कर्मचारीहरूले उनलाई स्वागत गरेका थिए । पदभार ग्रहण गर्दै...

खनाल, घिसिङ र अर्यालले मन्त्रीको शपथ लिए, कसलाई कुन मन्त्रालयको जिम्मेवारी ?

काठमाडौं । अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार तीन जना मन्त्री नियुक्त गरेका छन् । सोमबार शीतल निवासमा आयोजित विशेष समारोहमा...

जगरनाथपुर ढाँटमा अवैध असुली अझै रोकिएन, विरोध गर्ने वृद्धमाथि कुटपिट

वीरगंज । जेन–जी आन्दोलनपछि पनि वीरगंज महानगरपालिका–२२ जगरनाथपुर चोकस्थित ढाँटकाे अवैध असुली रोकिने संकेत देखिएको छैन। अमित ठेक्का पट्टाका कर्मचारीद्वारा कर असुलीका नाममा हुँदै...

जेन–जीको मागअनुसार जनमत पार्टी सुधार गर्दै अगाडी बढने

काठमाडौं । जनमत पार्टीको नियमित केन्द्रीय सचिवालय बैठक आइतबार पार्टी कार्यालयमा सम्पन्न भएको छ। बैठकले जेन–जी आन्दोलनमा शहादत प्राप्त भएकाप्रति श्रद्धाञ्जली र मृतक परिवारप्रति...

वीरगंज बसपार्कबाट १५ वर्षीया बालिकाको उद्धार, मानवसेवा आश्रममा सुरक्षित राखियो

वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साले बिरगंज बसपार्कबाट अन्दाजी १५ वर्षीया बोल्न नसक्ने बालिकालाई आइतबार उद्धार गरी मानवसेवा आश्रम वीरगंज शाखामा सुरक्षित राखेको छ। बेलुका...

Must read