Date
मङ्ल, अशोज २०, २०८३
Tue, October 6, 2026

टुक्रे आयोजना रोक्ने अर्थमन्त्री खनालको पहिलो निर्णय

spot_img
spot_img

काठमाडौं । नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले सोमबार पदभार ग्रहण गरेका छन् । पदभार ग्रहणअघि अर्थ मन्त्रालयमा कर्मचारीहरूले उनलाई स्वागत गरेका थिए ।

पदभार ग्रहण गर्दै मन्त्री खनालले आफूलाई “माननीय” भनेर सम्बोधन नगर्न आग्रह गरे । उनले भने, “अबको प्राथमिकता युवाका माग पूरा गर्नु र निर्वाचन सम्पन्न गर्नु हो । त्यसैले अनावश्यक खर्च कटौती गर्न निर्णय गरिएको हो ।”

मन्त्री खनालले आफ्नो पहिलो निर्णयका रूपमा पूर्व तयारी नभएका र टुक्रे आयोजनाहरू कार्यान्वयन नगर्ने घोषणा गरेका छन् । उनले खर्चमा मितव्ययिता र नतिजामुखी नीति अपनाउने संकेत दिएका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

महँगो इन्धनका कारण विद्युतीय कारतर्फ आकर्षित हुँदै बेलायती उपभोक्ता

लन्डन । बेलायतमा नयाँ कारको बिक्री सेप्टेम्बरमा उल्लेख्य रूपमा बढेको छ। नयाँ कार दर्ता लगातार १० महिनादेखि बढिरहेको छ। सेप्टेम्बरको बिक्री सन् २०१७ यताकै...

नाइजेरियामा सैन्य विमान दुर्घटना, ३२ जनाको मृत्यु

अबुजा । नाइजेरियाका राष्ट्रपति बोला टिनुबुले सोमबार देशको दक्षिणपश्चिमी ओन्डो राज्यमा भएको सैन्य विमान दुर्घटनामा विमानमा सवार ३२ जनाको निधन भएको पुष्टि गर्नुभएको छ। उड्डयन...

उद्योग व्यवसायीद्वारा नारायणगढ बजार जोगाउन माग

चितवन । यहाँका उद्योगी व्यवसायीले नारायणी नदी नियन्त्रण तथा नारायणगढ बजार संरक्षणका लागि आवश्यक पहल गर्न रास्वपा सभापति रवि लामिछानेलाई भेट गरेका छन् ।...