Date
बुध, जेष्ठ ६, २०८३
Wed, May 20, 2026

कालिका टाईम्स

सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

प्रजातन्त्र दिवसको अवसरमा वीरगंज कारागारबाट १८ कैदी रिहा

वीरगंज । प्रजातन्त्र दिवसको अवसरमा वीरगंज कारागारबाट १८ जना कैदी कैदमुक्त भएका छन् । चालचलन राम्राे, आचरण सुधार र ५० प्रतिशत कैद भुक्तान गरेका कैदीलाई...

बिन्दवासिनीका प्रशासकिय अधिकृत राैनियारमाथी दुव्र्यवहार

वीरगंज । पर्साकाे बिन्दावासिनी गाउँपालिकाका निम्मित प्रमुख प्रशासकिय अधिकृत मुन्ना कुमार राैनियारमाथी दुव्र्यवहार भएकाे छ । गाउँ कार्यपालिका कै कार्यालय बहुअर्वाभाठ्ठामा वडा नं. ५ का...

कालिकामाईकाे विवाद सहमतीमा साम्य

वीरगंज । पर्साकाे कालिकामाई गाउँपालिकामा विद्यार्थीहरुद्वारा साेमबार भएकाे ताेडफाेडकाे विवाद सहमतीमा साम्य भएकाे छ । जिल्ला प्रहरी कार्यालय पर्सामा भएकाे छलफलमा विद्यार्थीहरुले गल्लती महसुस...

मेयरको दादागिरी : छोराले विकास निर्माणबारे सोध्दा शौचालयमा थुनिए बावु

बारा : सरकारी बजेटबाट भएको विकास निर्माणको कामबारे सोधीखोजी गर्ने एक युवकका बुवालाई जनप्रतिनिधिले कुटपिट गरी शौचालयमा थुनेको खबर सार्वजनिक भएको छ । बाराको महागढीमाइ नगरपालिकाका...

आयोजक पर्सागढी पर्सा गोल्डकपको सेमीफाइनलमा प्रबेश

वीरगंज । निजगढ एफ सि बारालाई हराउदै आयोजक पर्सागढी युवा स्पोर्टस क्लब प्रथम पर्सा गोल्डकपको सेमीफाइनलमा प्रबेश गरेको छ । पर्साको बढनिहारमा जारी गोल्डकपमा...

माइस्थानमा भएकाे आगलागीमा रु ४० लाख बराबरकाे क्षति

वीरगंज । वीरगंजकाे माईस्थान बजारकाे एक किराना पसलकाे गाेदाममा भएकाे आगलागीमा रु ४० लाख बराबारकाे क्षति भएकाे छ । वीरगंज महानगरपालिकाकाे वडा नं. ६ स्थित...

घाइते सायराकाे उपचारमा अझै आर्थिक समस्या

वीरगंज । घुर ताप्ने क्रममा गम्भीर घाइते भएकी महिलाकाे नेपाली कांग्रेसका युवा नेता मनिकान्त गुप्ताले सहयाेग गरेका छन् ।  पर्साको छिपहरमाई गाउँपालिका – ५...

Must read