5 April 2025
KALIKATIMES.COM

गोतामे पत्रकारिता पुरस्कारबाट पोखराका पत्रकार विनाेद सम्मानित

वीरगंज । गोतामे पत्रकारिता पुरस्कारबाट यसवर्ष पोखरा, कास्कीका पत्रकार सम्मानित भएका छन् । यसवर्षको गोतामे पत्रकारिता पुरस्कार पोखराका बद्री विनोद ‘प्रतीक’ सम्मानित भएका हुन् ।

वीरगंजस्थित होटल पुजनमा पुरस्कार वितरण समारोहको आयोजना गरि उनलाई उक्त पुरस्कार प्रदान गरिएको हो । वीरगंज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहले स्वर्ण पदक सहित दोसल्ला ओढाएर पत्रकार बिनोदलाई सम्मानित गरेका हुन् ।

पत्रकार गोपालचंद्र गौतम प्रतिष्ठानद्वारा हरेक वर्ष प्रदान हुँदै आएको गोतामे पत्रकारिता यसबर्ष उनले पाएका हुन् ।

वीरगंजका पत्रकार गोपालचन्द्र गौतमको स्मृतिमा प्रतिष्ठानले स्थापना गरेको पुरस्कार हरेक वर्ष प्रदान गर्दै आएको प्रतिष्ठानका अध्यक्ष जगदीश शर्माले जनाए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

कालिकामाईकाे भेडिहारीमा गाउँपालिका अध्यक्ष गुप्ताद्वारा विद्यालय भवनको शिलान्यास

कालिका टाईम्स

बिओपी बन्जारीमा प्रहरी निरीक्षक कार्की आएदेखि तस्करहरुमा खैलाबैला

कालिका टाईम्स

सात मधेशी दलहरुद्वारा संघीय लोकतान्त्रिक मोर्चा घोषणा

कालिका टाईम्स
SQL requests:214. Generation time:6.234 sec. Memory consumption:82.44 mb