2 April 2025
KALIKATIMES.COM

अमेरिकाले लोकतन्त्र विषयमा सम्मेलन गर्दै : चीन र रुसबाहेकका एकसय १० देशलाई निम्तो

काठमाण्डौ – अमेरिकी राष्ट्रपति जो बाइडेनले विश्वभरका एक सय १० देशलाई लोकतन्त्र विषयमा हुने भर्चुअल सम्मेलनमा निम्तो दिनुभएको छ ।

डिसेम्बरको ९ र १० तारिखमा हुने यस सम्मेलनमा चीन र रुसलाई भने बोलाइएको छैन । तर ताइवान भने यो सम्मेलनमा भाग लिँदैछ । अमेरिकी विदेश विभागले जारी गरेको एक पत्रमा यसबारे उल्लेख छ ।

अमेरिकाको यो कदमसँग चीन असन्तुष्ट हुनसक्ने बीबीसीले जनाएको छ ।  किनकी ताइवानलाई चीनले आफ्नो अभिन्न हिस्सा मान्दै आएको छ । यस्तै अमेरिकाले टर्की, अफगानिस्तान, बंगलादेश, श्रीलङ्कालाई पनि यस सम्मेलनमा बोलाएको छैन ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

रक्साैलमा नेपाल र भारतका सुरक्षा अधिकारीहरु बिच समन्वय बैठक

कालिका टाईम्स

सिकटामा जाली नोट सहित दुई जना पक्राउ

कालिका टाईम्स

इन्स्पेक्टर शर्माकाे सहयाेगमा १३ बर्षिया बालिकाकाे उद्दार, ४३ बर्षिया खान पक्राउ

कालिका टाईम्स
SQL requests:219. Generation time:3.676 sec. Memory consumption:82.9 mb