22.1 C
Birgunj
24 October 2024
KALIKATIMES.COM

शिव जयन्तीको अवसरमा छपकैयामा रक्तदान कार्यक्रम सम्पन्न

वीरगंज । ब्रहमाकुमारी राजयोग सेवा केन्द्र बिरगंजको आयोजनामा मंगलबार रक्तदान कार्यक्रम सम्पन्न भएकाे छ । ८५ औ त्रिमुर्ति शिव जयन्तीको अवसरमा भएकाे कार्यक्रममा ६ महिलासहित २५ जनाले रक्तदान गरेका थिए ।

वीरगंजकाे छपकैया भएकाे कार्यक्रममा रन्जु चौधरी, सन्जु चौधरी, राम देनि जैसवाल, जसोदा देबि, निपुल कुशवाहा, मन्जु यादव, राजु घले, गोवर्धन चौधरी, छोटेलाल प्र. कलवार, रबि कुमार, उत्तम कुमार साह, आनन्द कुमार साह, उमेश कुशवाह, राजेश कुशवाहा, पवन कुमार शर्मा, सुमित कुमार अग्रवाल, बिकास राउत, ईजहार अहमद, रितिक अग्रवाल, श्याम प्रबेश कुमार, अजय चौरसिया, पुस्प कुमार श्रेष्ठ, शशि कृष्ण यादव लगायतकाले रक्तदान गरेका थिए ।

ब्रहमाकुमारी राजयोग सेवा केन्द्र बिरगंजका क्षेत्रीय सन्चालिका रबिना दिदिको सभापतित्व र नेपाल चिकित्सक संघ पर्साका अध्यक्ष डा‍. अरुण कुमार कर्णको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी पर्साका उप- सभापति एवं ब्लड डोनर्स एसोसिएसन पर्साका संयोजक श्रीमती मधु राणा, सामुदायिक सेवा केन्द्र छपकैया-२ बिरगंजका अध्यक्ष ग्यासुदिन ठकुराई लगायतकाको सहभागिता रहेको थियो ।

रक्तदान कार्यक्रममा रक्त संचार केन्द्र वीरगंजकाे प्राविधिक सहयाेगमा भएकाे थियाे ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स

माओवादी केन्द्र पाेखरियाले २१ बुंदे माग राख्दै नगरपालिकालाई बुझायाे ज्ञापन

कालिका टाईम्स
SQL requests:215. Generation time:3.857 sec. Memory consumption:81.46 mb