22.1 C
Birgunj
24 October 2024
KALIKATIMES.COM

जागरण अभियान अन्तर्गत नगवामा जागरण कमिटी गठन

jagaran commete

वीरगंज । युवा जनशक्ति समाज नेपाल पर्साले युवा जागरण अभियान अन्तर्गत वडा जागरण कमिटिहरु गठन गर्ने काय सुरु गरेको छ ।

युवा जागरण अभियान अन्तर्गत शनिवार वीरगंज महानगरपालिका वडा नं. १६ नगवास्थित नागा भवानी मठमा बसेको बैठकले १५ सदस्यीय वडा जागरण कमिटी गठन गरेको हो ।

स्थानिय युवा राजेन्द्र कुमार चौरसियाको संयोजकत्वमा गठित जागरण कमिटिको सह–संयोजकमा विशाल मेहता, अशोक बैठा, सदस्यहरुमा सुमन राउत कुर्मी, कुनाल मेहता, हृदेश गोढ, हिरालाल महतो, रंजिव चौरसिया, कुनाल गुप्ता, कृष्ण पटेल, जितेन्द्र कुशवाहा, अनिल यादव, आनन्द साह गोढ, प्रेम मेहता, सुमन कुशवाहा, उमेश कुशवाहा र ओम दुबे रहेका छन् ।

युवा जनशक्ति समाज नेपाल पर्साका अध्यक्ष बिनेश प्रसाद कुर्मीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा युवा जनशक्ति समाज नेपालका सचिव जायेद हुसैन लगायतकाे सहभागीता रहेको थियो भने कार्यक्रमको सहजीकरण सदस्य अजय कुमार चौरसियाले गरेका थिए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स

माओवादी केन्द्र पाेखरियाले २१ बुंदे माग राख्दै नगरपालिकालाई बुझायाे ज्ञापन

कालिका टाईम्स
SQL requests:215. Generation time:5.252 sec. Memory consumption:81.46 mb