2 April 2025
KALIKATIMES.COM

रञ्जित परियारकाे रेलको भाडा पञ्चेबाजा

धमाधम लगनको महिना चलिरहँदा नेपाली कलाकारहरु पनि पञ्चेबाजा गितहरु धमाधम बजारमा ल्याई राखेका छन, त्यसै अनुरुप पछिल्लो समयका चर्चित गायक रञ्जित परियारले पनि यो बर्ष उनकै आफ्नै चर्चित गित रेलको भाडालाई पञ्चेबाजामा प्रस्तुत गरेका छन ।

धेरै दर्शक श्रोताले मन पराईएको गित रेलको भाडा अहिलेका चर्चित कलाकारहरु रञ्जित परियार, टिकासानु, रविन लामिछाने र सम्झना भण्डारीको आवाजमा सजिएको छ ।

सबै पक्षबाट उत्कृष्ट बनेको रेलको भाडा टिपिकल पारामा भिडियो निर्देशन गरिएको छ भने बेहुला पक्ष र बेहुली पक्षबाट भनाभन लाईभ दोहोरी जसरी प्रस्तुत गरिएको छ ।

भिडियोमा चर्चित कलाकारहरु समावेश गरिएको छ । यस गितमा शव्द सिर्जना रविन लामिछानेको छ भने संगित रञ्जित परियारकाे रहेकाे छ ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

रोमान्टिक शैलीको “जाऊ हिँड पोखरा” सार्वजनिक

कालिका टाईम्स

क्युएफएक्स वीरगंजकाे पहिलो बार्षिकाेत्सवमा दर्शकलाई अफर

कालिका टाईम्स

“इनकार नाम गहवा माई” बोलको भोजपुरी गीत सार्वजनिक

कालिका टाईम्स
SQL requests:214. Generation time:4.557 sec. Memory consumption:82.57 mb