24.1 C
Birgunj
11 April 2025
KALIKATIMES.COM

उपनिर्वाचनबाट निर्वाचित वडाध्यक्ष यादवले गरे पदभारग्रहण

padbhar garahan_kalikatimes

वीरगंज । पर्साकाे सखुवा प्रसौनी गाउँपालिका वडा न-०५ का नवनिर्वाचित वडाध्यक्ष रुपलाल कुमार यादव आज पदभार ग्रहण गरेका छन् । मंसिर १४ गते सम्पन्न उपनिर्वाचनबाट निर्वाचित वडाध्यक्ष यादव एक कार्यक्रमका बिच पदभार ग्रहण गरेका हुन् ।

 साेही अवसरमा वडा बासिबाट नवनिर्वाचित वडाध्यक्षलाई स्वागत समेत गरेकाे स्थानिय सुनिल जयसवालले वताए ।

निमित वडाध्यक्ष रामबालक राम, वडा सचिव राम बिनय यादव , गणेश राम, भुपु वडाध्यक्ष महिन्द्र यादव, शंकर साह कानु, स्थानिय अगुवा हरिन्द्र राम, सुरेस यादव, अवधेस राम लगायतकाले फुलकाे माला र अविरकाे टिका लगाई स्वागत गरेकाे जयसवालले जानकारी गराए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पहिचान खोज्दै मुक्त हरवाचरवा

कालिका टाईम्स

नयाँ वर्ष साँझ विथ दिपक वज्रचार्य एण्ड द रिदम बैण्ड कार्यक्रम स्थगित

कालिका टाईम्स

अझै पनि परम्परागत ढक तथा तराजुकाे प्रयोग, घाटा व्यहोर्नु परेको गुनासो

कालिका टाईम्स
SQL requests:214. Generation time:8.956 sec. Memory consumption:82.43 mb