23.1 C
Birgunj
25 October 2024
KALIKATIMES.COM

प्रहरीद्वारा विद्यार्थीहरुलाई लैङ्गिक हिंसा सम्बन्धी प्रशिक्षण

subash yadav_kalikatimes
श्री दिपनारायण माविका विद्यार्थीहरुलाई प्रशिक्षण दिदै इप्रका पटेर्वा सुगाैलीका प्रसनि यादव । तस्बिर : कालिका टाईम्स

वीरगंज । इलाका प्रहरी कार्यालय पटेर्वा सुगाैलीले आज श्री दिपनारायण माध्यमिक विद्यालयका छात्र/छात्राहरुलाई लैङ्गिक हिंसा सम्बन्धि प्रशिक्षण दिएकाे छ । लैङ्गिक हिंसा विरुद्धकाे १६ दिने अभियान अन्तर्गत प्रहरी कार्यालयले विद्यालयमा अध्ययनरत कक्षा ११ र १२ का विद्यार्थीहरुलाई लैङ्गिक हिंसा सम्बन्धि प्रशिक्षण दिएकाे हाे ।

समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत ७० जना छात्र/छात्राहरुलाई अडियाे, भिडियाे मार्फत प्रशिक्षण दिइएकाे इप्रका पटेर्वा सुगाैलीका प्रहरी निरिक्षक दिपक चाेरवारले वताउनुभयाे ।

महिला हिंसा, घरेलु हिंसा लगायतकाे लैंङ्गिक हिंसाबाट आफै सुरक्षित कसरी बाँचन सकिन्छकाे विषयमा इप्रका प्रहरी सहायक निरिक्षक सुभाष यादवले विद्यार्थीहरुलाई प्रशिक्षण दिएका थिए । साे कार्यक्रममा विद्यालयका प्रअ शिवथान थारु लगायतकाे पनि सहभागिता रहेकाे थियाे ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

सहकारी ठगहरूले उन्मुक्ति पाउँदैनन् : मन्त्री गुप्ता

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता सम्पन्न, साउथजाेन मावि भए प्रथम

कालिका टाईम्स

स्वर्गीय सन्तोष यादवको प्रथम वार्षिक पूर्णिय तिथिमा श्रद्धाञ्जली सभा

कालिका टाईम्स
SQL requests:215. Generation time:3.094 sec. Memory consumption:81.43 mb