24.1 C
Birgunj
11 April 2025
KALIKATIMES.COM

अपाङ्ग दिवसकाे अवसरमा अपाङ्ग बालबाललिकाहरुलाई शैक्षिक सामग्री

aapang balbalika_kalikatimes

वीरगंज । पर्साकाे सखुवा प्रसाैनी गाउँपालिका वडा नं. ५ महुवनमा अन्तर्राष्ट्रिय अपाङ्ग दिवसको अवसरमा अपाङ्ग विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरिएकाे छ ।

दिव्यनि बाल अधिकार मंच सखुवा प्रसाैनी गापा वडा नं. ६ लखनपुरकाे आयाेजनामा म‌ंगलबार एक कार्यक्रमका बिच श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय महुवनका अपाङ्ग विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएकाे हाे ।

मंचका अध्यक्ष अर्जुन साह तेलीकाे अध्यक्षता र वडाध्यक्ष रुपलाल कुमार यादवकाे प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रममा स्वास्थ्थ चाैकी महुवनका व्यवस्थापन समिति अध्यक्ष शिव साह, शिक्षक गणपत पण्डित, राकेश साह, उमेश राैनियार लगायतकाले मन्तव्य राखेका थिए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पहिचान खोज्दै मुक्त हरवाचरवा

कालिका टाईम्स

नयाँ वर्ष साँझ विथ दिपक वज्रचार्य एण्ड द रिदम बैण्ड कार्यक्रम स्थगित

कालिका टाईम्स

अझै पनि परम्परागत ढक तथा तराजुकाे प्रयोग, घाटा व्यहोर्नु परेको गुनासो

कालिका टाईम्स
SQL requests:214. Generation time:4.502 sec. Memory consumption:82.47 mb