26.6 C
Birgunj
24 October 2024
KALIKATIMES.COM

भोलन्टियरको आयोजनामा शंकराचार्य गेटको सरसफाई (फाेटाे फिचर सहित)

volunteer sarsafai_kalikatimes

वीरगंज । नेपालको मुख्य प्रबेशद्वार वीरगंज शंकराचार्य गेटमा आज वृहत सरसफाई गरिएको छ । भोलन्टियर वीरगंजको आयोजनामा शंकराचार्य गेट र त्यस आसपासको क्षेत्र सरसफाई गरिएको हो ।

volunteer sarsafai2_kalikatimes

नेपाल कै मुख्य प्रबेशद्वारको रुपमा रहेको शंकराचार्य गेट र त्यस आसपासको क्षेत्रमा रहेको फोहरमैला सफा गर्ने उद्देश्यले सरसफाई कार्यक्रम आयोजना गरिएको र सफा गर्न सफल पनि भएको भोलन्टियर राजन श्रीवास्तवले वताए । तर एक दिनको सरसफाईले नहुने यसलाई निरन्तरता दिनु पर्ने समेत उनले वताए ।

Volunteer sarsafai 3_kalikatimes

विद्यार्थी, प्रहरी, बैंकर, भोलन्टियर, समाजिक कार्यकर्ता र वीरगंज महानगरपालिकाको दमकलको सहयोगमा सरसफाई गरिएको उनले जानकारी गराए ।

Volunteer sarsafai4_kalikatimes

सरसफाई कार्यक्रममा वीरगंज महानगरपालिकाका मेयर विजय कुमार सरावगी, नेपाली कांग्रेस पर्साका सभापति अजय द्विवेदी, प्राध्यापक सुस्मा तिवारी, नेपाल पत्रकार महासंघ प्रदेश २ का उपाध्यक्ष केशी लामी क्षाने, नेवि संघका बद्रीनाथ तिवारी, समाजवादी विद्यार्थी संगठनका निघिल बर्णवाल लगायतको सयौंको सहभागिता रहेको थियो ।

Volunteer sarsafai 10_kalikatimes

Volunteer sarsafai9_kalikatimes

volunter sarsafai8_kalikatimes

Volunteer sarsafai&_klaikatimes

Volunteer sarsafai6_kalikatimes

volunteer sarsafai5_kalikatimes

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स

माओवादी केन्द्र पाेखरियाले २१ बुंदे माग राख्दै नगरपालिकालाई बुझायाे ज्ञापन

कालिका टाईम्स
SQL requests:217. Generation time:4.299 sec. Memory consumption:81.51 mb