11 April 2025
KALIKATIMES.COM

कालिकामाईमा लामखुट्टे मार्ने औषधी छक्रियो

kalikamai_kalikatimes

पर्सा । कालिकामाई गाउँपालिकाको सबै वडामा लामखुट्टे मार्ने औषधी छक्रिएका छन । वीरगंज महानगरपालिकाको सहयोगमा वडा नं. १ देखी ५ सम्म लामखुट्टे मार्ने औषधि छक्रिएको वडा नं. ५ का वडाध्यक्ष पवन तिवारीले वताए । बिहिबार र शुक्रबार सांझ गरी २ दिनमा औषधी छक्रियो उनले जानकारी गराए ।

कालिकामाई नजिकै रहेको पोखरिया नगरपालिकामा डेंगुको पक्रोप देखिए पछि आफुले वीरगंज महानगरपालिका संग लामखुट्टे मार्ने औषधी छर्किने मसिन मागी औषधी छर्किन लगाएको उनले वताए । गाउँपालिकाले औषधी छक्रिन डिजल, केमिकल र कर्मचारीको पारिश्रमिक उपलब्ध गराएको हो ।

औषधी छक्रिए पछि लामखुट्टेको संख्यामा कमी आएको बताउदै वडाध्यक्ष तिवारीले भने ‘लामखुट्टे मार्ने औषधी प्रत्येक महिना छक्रियो भने धेरै जसो रोगमा कमि आउने थियो र धेरै कम खर्चमा औषधी छक्रिन सकिने भएकोले प्रत्येक महिना गाउँपालिकाको सबै वडामा छक्रियो भने राम्रो हुने थियो ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पहिचान खोज्दै मुक्त हरवाचरवा

कालिका टाईम्स

नयाँ वर्ष साँझ विथ दिपक वज्रचार्य एण्ड द रिदम बैण्ड कार्यक्रम स्थगित

कालिका टाईम्स

अझै पनि परम्परागत ढक तथा तराजुकाे प्रयोग, घाटा व्यहोर्नु परेको गुनासो

कालिका टाईम्स
SQL requests:214. Generation time:4.635 sec. Memory consumption:82.46 mb