22 April 2025
KALIKATIMES.COM

ठाराब क्याम्पसमा कम्प्युटर एण्ड रिसर्च आर्टिकल राईटिङ्ग तालिम

वीरगन्ज , २५ जेठ ।

वीरगन्ज स्थित ठाकुरराम बहुमुखी क्याम्पसमा कम्प्युटर एण्ड रिसर्च आर्टिकल राईटिङ्ग तालिमको आयोजना गरिएको छ । क्याम्पसलाई क्यु.ए.ए. मा लैजाने क्रममा क्याम्पसका सम्पुर्ण कर्मचारी तथा प्रशासन दक्षता अभिवृद्धि गर्ने उदेश्यले सो तालिमको आयोजना गरिएको बताइएको छ ।

तालिममा क्याम्पसका क्याम्पस प्रमुख डा. प्रमोद कुमार कुशवाहा सहायक क्याम्पस प्रमुखहरु रोशन लामिछाने, शुरेस प्रसाद, रघुनाथ चौरसिया, क्याम्पस विद्यार्थी कल्याण प्रमुख दिनेश प्रसाद साह, एम.एड.का संयोजक शुभाष प्रसाद लगायत क्याम्पसका सम्पुर्ण कर्मचारी एवं प्रधानाध्यापकहरुको सहभागिता रहेको थियो ।

कार्यक्रमलाई मुख्य रुपले ई.एम.आई.एस. युनिट ठाकुरराम वहुमुखी क्याम्पस ई.एम.आई.एस. यनिटका संयोजक शिवाकान्त दुबे तथा सदस्य दिनेश प्रसादको ब्यवस्थापनमा संचालन गरिएको क्याम्पसका कर्मचारी मनोहर साहले बताए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

छिपहरमाई २ मा रास्वपाकाे समिति गठन

कालिका टाईम्स

मुक्त हरवाचरवाकाे समस्या सम्बोधन गर्न सरकार प्रतिबद्ध छ : अर्थ मन्त्री पौडेल

कालिका टाईम्स

विद्यार्थी भर्ना अभियान संचालन गराउन पर्साका सबै पालिका प्रमुखहरु एकमत

कालिका टाईम्स
SQL requests:215. Generation time:6.689 sec. Memory consumption:82.44 mb