30.7 C
Birgunj
24 October 2024
KALIKATIMES.COM

भोलि (बुधवार) सार्वजनिक बिदा

काठमाडौं ,२१ जेठ ।
इद उल फितर फित्रको दिन सार्वजनिक बिदा दिने भएको छ । सरकारले मुस्लिम धर्मावलम्बीहरुको महत्वपूर्ण पर्व इद उल फितर फित्रको दिन भोलि (बुधवार) सार्वजनिक बिदा दिने भएको छ ।
मन्त्रिपरिषद्को पछिल्लो बैठकको निर्णय अनुसार मुस्लिम आयोगको सिफारिसमा बुधवार बिदा दिने निर्णय गरेको हो।
यस वर्ष इद उल फितर जेठ २२ गते परेको छ । यद्यपि, इदको मिति भने मुस्लिम आयोगको सिफारिसमा हुने गर्छ। चन्द्रमा देखिने आधारमा विदा हुदै आएको छ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स

माओवादी केन्द्र पाेखरियाले २१ बुंदे माग राख्दै नगरपालिकालाई बुझायाे ज्ञापन

कालिका टाईम्स
SQL requests:212. Generation time:3.124 sec. Memory consumption:81.37 mb